दाङमा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो ।
नेपालमा विदेशी लगानीकर्ताको सबैभन्दा ठूलो आकर्षण सेवामूलक र पर्यटन क्षेत्रमा रहेको पाइएको छ। उद्योग विभागका अनुसार हालसम्म नेपालका ५ हजार ६२८ उद्योगमा विदेशी लगानी स्वीकृति भएको छ। स्वीकृत उद्योगमध्ये १ हजार ८६७ वटा सेवामूलक, १हजार८५५ वटा पर्यटन, १हजार २६९ वटा उत्पादनमूलक, २९५ कृषि, १२४ वटा सूचनाप्रविधि, ९१ वटा उर्जा, ७२ वटा खनिज र ५५ वटा पूर्वाधार क्षेत्रसँग सम्बन्धित रहेका छन्।
पछिल्लो समय वातावरणमैत्री उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दै जान थालेको छ । लगानी पनि सस्तो हुने र धुँवारहित तथा ध्वनि कम हुने, कम क्षेत्रफलमा उद्योग सञ्चालन गर्न सकिने भएपछि इँटा बनाउनका लागि वातावरणमैत्री ‘गुड ब्रिक्स सिस्टम’ अपनाउन थालिएको हो ।पछिल्लो समय वातावरणीय प्रदूषणका कारण मानवीय स्वास्थ्यमा नकरात्मक असर पर्नुका साथै वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढ्न […]
लघु, घरेलु र साना उद्योगलाई एकै प्रकृतिको भन्दै सरकारले समान व्यवहार गर्ने गरे पनि यी तीन वर्गमध्ये लघु र घरेलुभन्दा साना उद्योगमा आकर्षण बढी देखिएको छ । उद्योग विभागका अनुसार लघु उद्योगभन्दा साना उद्योग ११ गुणा बढी स्थापना भएका छन् भने घरेलु उद्योगको तुलनामा साना उद्योगको संख्या १९ गुणा बढी छ ।विभागका अनुसार मुलुकभर हालसम्म […]
परम्परागत सीपयुक्त व्यवसायमा नयाँ पुस्ताको आकर्षण घट्दै गएका कारण पनि सरकारले ती उद्योग–व्यवसायको संरक्षण गर्न आवश्यक छ । कोरोना कहरले विश्वका सबै ठूला उद्योगहरू घराशायी भएका बेला लघु तथा घरेलु उद्योगले रोजगारीमात्र नभएर उत्पादनमा समेत मद्दत गरेका छन् । ठूला उद्योग–व्यवसायहरूमा जोखिम पनि ठूलै हुने भएकाले साना–साना उद्योगमा धेरैको आशा पलाएको पनि पाइन्छ । नेपालजस्तो […]
धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ। खासगरि विदेशबाट फर्केका र सरकारी जागिर अवकाश भएका मानिसले सञ्चालन गरेको डेरी उद्योगले सञ्चालकहरुलाई मात्र नभइ केही युवालाई स्वरोजगार नै बनाएको छ। दूधलाई प्रशोधन गरि बनाइने घ्यू र छुर्पिको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्दो छ। केही वर्ष अघिबाट […]
सिरहा– नाति पुस्ताका ३६ वर्षीय खगेन्द्र लकान्द्री फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइरहेका छन् । बालिघरे प्रथाअनुसार चल्दै आएको पुर्ख्योली पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, […]
दाङ – पछिल्लाे समय दाङमा पाेल्ट्री व्यवसायतर्फकाे आकर्षण बढ्दाे छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ ...
परम्परागत रुपमा खेती हुँदै आएको लमजुङमा पछिल्ला वर्षहरुमा व्यवसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ। जिल्लाका कृषक तथा उद्यमीहरु नाफामूखी र व्यवसायिक कृषितर्फ आकर्षित भएको घरेलु तथा...
दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्पm नागरिकको आकर्षण ...
प्यूठानमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीको दर दिनानुदिन बढ्दै गए पनि पछिल्लो समयमा घरेलु उद्योगतर्फ यहाँका स्थानीय अग्रसर हुँदै आएका छन् ।