लघु–घरेलु उद्योगमा नीतिगत सम्बोधन आवश्यक

परम्परागत सीपयुक्त व्यवसायमा नयाँ पुस्ताको आकर्षण घट्दै गएका कारण पनि सरकारले ती उद्योग–व्यवसायको संरक्षण गर्न आवश्यक छ । कोरोना कहरले विश्वका सबै ठूला उद्योगहरू घराशायी भएका बेला लघु तथा घरेलु उद्योगले रोजगारीमात्र नभएर उत्पादनमा समेत मद्दत गरेका छन् । ठूला उद्योग–व्यवसायहरूमा जोखिम पनि ठूलै हुने भएकाले साना–साना उद्योगमा धेरैको आशा पलाएको पनि पाइन्छ । नेपालजस्तो […]