प्यूठानमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीको दर दिनानुदिन बढ्दै गए पनि पछिल्लो समयमा घरेलु उद्योगतर्फ यहाँका स्थानीय अग्रसर हुँदै आएका छन् ।
परम्परागत खेतीमा सीमित पहाडी जिल्ला लमजुङमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लाका कृषक तथा उद्यमीहरूले निर्वाहमुखी कृषि व्यवसाय नाफामुखी र व्यावसायिक हुन थालेको...
अझै पनि स्वरोजगार हुने महिलाको सङ्ख्या कमी नै छ तर केही वर्षयता भनेँ आफ्नै ठाउँमा उद्योग चलाएर स्वरोजगार हुने रोजगार नै दिन सक्ने महिलाको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
परम्परागत खेती प्रणालीमा खेती हुँदै आएको पहाडी जिल्ला लमजुङमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लाका कृषक तथा उद्यमीहरूले निर्वाहमुखी कृषि व्यवसायलाई नाफामुखी र...
बाँके जिल्लामा साना तथा घरेलु उद्योग थपिने क्रम बढ्दै गएको छ । कोभिड–१९ महामारीका कारण आर्थिक समस्या बढ्दै गएपछि जिल्लामा घरेलु तथा साना उद्योगतर्फ धेरैको आकर्षण बढेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशिलाल अधिकारीले चालू आर्थिक वर्षको छ महिनामा एक हजार १९४ घरेलु तथा साना उद्योग दर्ता भएको जानकारी दिनुभयो ।
लघु, घरेलु र साना उद्योगलाई एकै प्रकृतिको भन्दै सरकारले समान व्यवहार गर्ने गरे पनि यी तीन वर्गमध्ये लघु र घरेलुभन्दा साना उद्योगमा आकर्षण बढी देखिएको छ । उद्योग विभागका अनुसार लघु उद्योगभन्दा साना उद्योग ११ गुणा बढी स्थापना भएका छन् भने घरेलु उद्योगको तुलनामा साना उद्योगको संख्या १९ गुणा बढी छ ।विभागका अनुसार मुलुकभर हालसम्म […]
पछिल्लो समय लमजुङमा घरेलु तथा साना उद्योगप्रति नागरिकको आकर्षण बढेको छ ।
बर्सेनि घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा पाँच हजार
परम्परागत सीपयुक्त व्यवसायमा नयाँ पुस्ताको आकर्षण घट्दै गएका कारण पनि सरकारले ती उद्योग–व्यवसायको संरक्षण गर्न आवश्यक छ । कोरोना कहरले विश्वका सबै ठूला उद्योगहरू घराशायी भएका बेला लघु तथा घरेलु उद्योगले रोजगारीमात्र नभएर उत्पादनमा समेत मद्दत गरेका छन् । ठूला उद्योग–व्यवसायहरूमा जोखिम पनि ठूलै हुने भएकाले साना–साना उद्योगमा धेरैको आशा पलाएको पनि पाइन्छ । नेपालजस्तो […]
लमजुङ – लमजुङमा घरेलु तथा साना उद्योगमा उद्यमीहरुको आकर्षण बढ्दै गएको छ । परम्परागत कृषि तथा उद्यमलाई व्यावसायिक बनाउनतर्फ यहाँका उद्यमीहरु अग्रसर भएका हुन् ।
जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगहरुको संख्या ४ हजार ७ सय ४८ पुगेको घरेलु तथा साना उद्योग विकास समिति, लमजुङका प्रमुख तोपलाल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ ९ सय ६९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यस्तै, त्यही आर्थिक वर्षमा २६ वटा घरेलु उद्योग र ४४ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् ।
कार्...
परम्परागत रुपमा खेती हुँदै आएको लमजुङमा पछिल्ला वर्षहरुमा व्यवसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ। जिल्लाका कृषक तथा उद्यमीहरु नाफामूखी र व्यवसायिक कृषितर्फ आकर्षित भएको घरेलु तथा...
जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ। गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्योगमा एक अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थियो।