सिरहा– नाति पुस्ताका ३६ वर्षीय खगेन्द्र लकान्द्री फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकीकरण र औद्योगिकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइरहेका छन् । बालिघरे प्रथाअनुसार चल्दै आएको पुर्ख्योली पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, […]