दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्पm नागरिकको आकर्षण ...
काठमाडौं । विश्व बैंकले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय आयोजनामा गर्ने लगानी एक वर्षभित्र जुटाउने भएको छ । माथिल्लो अरुणमा ५० करोड लगानी गर्ने प्रतिवद्धता जनाईसकेको विश्व बैंकले त्यस बाहेक थप ३० करोड डलर पनि सन् २०२३ भित्रै जुटाउने भएको हो । कम्पनीको डीडीए गरिरहेको विश्व बैंकले लगानी जुटाउनका लागि विभिन्न वित्तिय संस्थाहरुसंग […]
नेपाल राष्ट्र बैंकले नेपालमा बसोवास गरी विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाइने प्रस्ट पारेको छ । बैंकले विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐनले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र तोकिएको...
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ८ […]
काठमाडौँ,२० भदौ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती […]
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको
काठमाडाैँ- नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो। केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो। […]
काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न वर्गका बैंकहरुमा कुल एक अर्ब पाँचकरोड रुपैयाँ मुद्दती लगानी गर्ने भएको छ। बैंकले कुल लगानीमध्ये वाणिज्य बैंकमा८४ करोड, ‘ख’वर्गका बैंकमा १५ करोड७५ लाख र ‘ग’वर्गको बैंक तथा वित्तीय कम्पनीहरुमा पाँच करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो। बैंकको निक्षेप पाउन बैंकहरुले तय गरेको न्यूनतम पूँजीकोष कायम गरी सञ्चालन भएको कम्तीमा दुई वर्ष पुरा हुनुपर्नेछ।
नेपाल बैंकले तीन अर्ब २० करोड रूपैयाँबराबरको रकम मुद्धति खातामा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको उक्त रकम बरावरको रकम मुद्धति खातामा लगानी गर्ने जानकारी गराएको हो । बैंकले उक्त रकम तीन महिने अवधिको लागि लगानी गर्नेछ । वाणिज्य बैंकहरुलाई अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी आफूले निक्षेप लिन […]
कुमारी बैंककाे अगुवाइ र ग्लोबल आईएमई बैंकको सह-अगुवाइमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र माछापुच्छ्रे बैंकले अपर राहुघाट जलविद्युत् परियोजनाका लागि आवश्यक वित्तीय लगानी गर्ने भएका छन्