छुर्पी उद्योगमा आकर्षण

धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ। खासगरि विदेशबाट फर्केका र सरकारी जागिर अवकाश भएका मानिसले सञ्चालन गरेको डेरी उद्योगले सञ्चालकहरुलाई मात्र नभइ केही युवालाई स्वरोजगार नै बनाएको छ। दूधलाई प्रशोधन गरि बनाइने घ्यू र छुर्पिको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्दो छ। केही वर्ष अघिबाट […]