लघु–घरेलुभन्दा साना उद्योगमा आकर्षण

लघु, घरेलु र साना उद्योगलाई एकै प्रकृतिको भन्दै सरकारले समान व्यवहार गर्ने गरे पनि यी तीन वर्गमध्ये लघु र घरेलुभन्दा साना उद्योगमा आकर्षण बढी देखिएको छ । उद्योग विभागका अनुसार लघु उद्योगभन्दा साना उद्योग ११ गुणा बढी स्थापना भएका छन् भने घरेलु उद्योगको तुलनामा साना उद्योगको संख्या १९ गुणा बढी छ ।विभागका अनुसार मुलुकभर हालसम्म […]

सम्बन्धित सामग्री

लमजुङमा घरेलु उद्योग ५,६६२ पुगे

परम्परागत खेतीमा सीमित पहाडी जिल्ला लमजुङमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लाका कृषक तथा उद्यमीहरूले निर्वाहमुखी कृषि व्यवसाय नाफामुखी र व्यावसायिक हुन थालेको...

पर्यटन उद्योगमा अर्बौ चिनियाँ लगानी : सबै कारोबार गैरकानुनी

कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन […]

घरेलु तथा साना उद्योगमा आकर्षण बढ्यो

पछिल्लो समय लमजुङमा घरेलु तथा साना उद्योगप्रति नागरिकको आकर्षण बढेको छ । बर्सेनि घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा पाँच हजार

लघु–घरेलु उद्योगमा नीतिगत सम्बोधन आवश्यक

परम्परागत सीपयुक्त व्यवसायमा नयाँ पुस्ताको आकर्षण घट्दै गएका कारण पनि सरकारले ती उद्योग–व्यवसायको संरक्षण गर्न आवश्यक छ । कोरोना कहरले विश्वका सबै ठूला उद्योगहरू घराशायी भएका बेला लघु तथा घरेलु उद्योगले रोजगारीमात्र नभएर उत्पादनमा समेत मद्दत गरेका छन् । ठूला उद्योग–व्यवसायहरूमा जोखिम पनि ठूलै हुने भएकाले साना–साना उद्योगमा धेरैको आशा पलाएको पनि पाइन्छ । नेपालजस्तो […]

लमजुङमा घरेलु तथा साना उद्योगको संख्या बढ्दो, ४ अर्ब लगानी

लमजुङ – लमजुङमा घरेलु तथा साना उद्योगमा उद्यमीहरुको आकर्षण बढ्दै गएको छ । परम्परागत कृषि तथा उद्यमलाई व्यावसायिक बनाउनतर्फ यहाँका उद्यमीहरु अग्रसर भएका हुन् । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगहरुको संख्या ४ हजार ७ सय ४८ पुगेको घरेलु तथा साना उद्योग विकास समिति, लमजुङका प्रमुख तोपलाल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ ९ सय ६९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यस्तै, त्यही आर्थिक वर्षमा २६ वटा घरेलु उद्योग र ४४ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् ।  कार्...

लमजुङमा चार हजार ७ सय ४८ पुगे घरेलु उद्योग

परम्परागत रुपमा खेती हुँदै आएको लमजुङमा पछिल्ला वर्षहरुमा व्यवसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ।  जिल्लाका कृषक तथा उद्यमीहरु नाफामूखी र व्यवसायिक कृषितर्फ आकर्षित भएको घरेलु तथा...

उद्योगमा आकर्षण बढ्दो

दाङमा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो ।

बैंकले लगानी गर्ने भएपछि व्यापारमा आकर्षण

दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्पm नागरिकको आकर्षण ...

घरेलु उद्योगमा बढ्दो आकर्षण

प्यूठानमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीको दर दिनानुदिन बढ्दै गए पनि पछिल्लो समयमा घरेलु उद्योगतर्फ यहाँका स्थानीय अग्रसर हुँदै आएका छन् ।

विदेशी लगानीकर्ताको आकर्षण साना उद्योगमा - Karobar National Economic Daily

काठमाडौंः नेपालमा लगानी गर्ने अधिकांश लगानीकर्ताको आकर्षण साना उद्योगमा रहेको पाइएको छ । उद्योग विभागमार्फत नेपालमा भित्रने प्रत्यक्ष विदेशी लगानी (एफडीआई)का परियोजनामध्ये यस्ता उद्योगको दर्ता बढ्दै गएको तथ्यांकले देखाएको हो…