राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा दाहाल

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको अध्यक्षमा धर्मेन्द्र दाहाल चयन भएका छन् ।  समूहको आज अपरान्ह सम्पन्न दोस्रो जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  अधिवेशनले समूहको उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै समूहको सदस्यहरूमा मीना श्रेष्ठ, विक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौलागाई, सुशन लामिछाने र राजन कटुवाल चयन भएका छन् ।अधिवेशन कार्

सम्बन्धित सामग्री

अनलाइनखबरकर्मी धिमाललाई ‘जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’

काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बिहीबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित रजतजयन्ती तथा चौथो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२२ मा धिमाललाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा संस्कृति, पर्यटन […]

एनएफपीजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आगामी विभिन्न १७ विधामा फाेटा पत्रकारिता अवार्ड प्रदान गर्ने भएकाे छ ।

भारतीय फोटो पत्रकार चौधरीलाई छुटाउन नेपाली पत्रकारहरुले आर्थिक संकलन गर्ने

झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आर्थिक संकलन गर्ने भएको छ ।  खोटा मुद्रा बोकेको कसुरमा विगत साढे ७ महिनादेखि जेलमा रहेका चौधरीको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न आर्थिक संकलन गर्न लागिएको हो ।   राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम संकलन गर्न लागेको जानकारी दिए

भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

काठमाडौं, १७ असार : नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन गर्ने भएको छ । खोटा मुद्रा बोकेको अभियोगमा साढे सात महिनादेखि झापाको जेलमा रहेका दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने भएको हो । एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका दुर्लभको बाँकी […]

सल्यानको परिचय झल्कने फोटो प्रदर्शनी

सल्यान : राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले पहिलो पटक फोटो प्रदर्शनी गरेको छ।जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय, संस्कृति झल्कने ७२ भन्दा बढी फोटो शनिबार खलंगामा प्रदर्शनी गरिएको छ। सल्यानका १० वटै पालिकाका भित्रका रहेका पर्यटन झल्कने विभिन्न तस्वीरहरू प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष वामदेव केसीले बताए।प्रदर्शनीमा ५० वर्ष पहिले खिचेकादेखि हालसम्मका फोटोहरू राखिएको छ। विभिन्न १८ फोटो पत्रकारले खिचेका फोटोलाई प्रदर्शनीमा राखिएको केसीले बताए।सल्यानलाई पर्यटकीय गन्त

राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम

इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौँसँगको सहकार्यमा पत्रकारहरूलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।प्रशिक्षण कार्यक्रम पछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाण्डाै - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपीजे नेपालको १२ औँ केन्द्रीय अधिवेशन तथा २५ औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनित गर्ने छ ।  राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति ...

रामहरि केबी स्मृति  फोटो पत्रकारिता  पुरस्कार विडारीलाई

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार ०७८ र  रामहरि केबी स्मृति  फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार ०७८ वितरण गरेको छ । समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा...

राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोटको ७ सदस्यीय नयाँ कार्यसमिति गठन

प्रकाश सिलवाल, नुवाकोट । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोटको प्रथम जिल्ला भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले प्रकाश सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यसैगरी समुहको […]