राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोटको ७ सदस्यीय नयाँ कार्यसमिति गठन

प्रकाश सिलवाल, नुवाकोट । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोटको प्रथम जिल्ला भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले प्रकाश सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यसैगरी समुहको […]