अनलाइनखबरकर्मी धिमाललाई ‘जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’

काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बिहीबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित रजतजयन्ती तथा चौथो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२२ मा धिमाललाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा संस्कृति, पर्यटन […]

सम्बन्धित सामग्री

श्रेष्ठलाई विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार

फोटा पत्रकार नरेश श्रेष्ठ आइतबार विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४३ बाट सम्मानित हुनुभएको छ । विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारका रूपमा चार दशकभन्दा बढी समय बिताइसक्नुभएका गोरखापत्रका पूर्वफोटो पत्रकार नातिकाजी महर्जनले स्थापना गर्नुभएको हो ।

यस वर्षको ‘विष्णु–नाती’ फोटो पत्रकारिता पुरस्कार श्रेष्ठलाई

काठमाडौं । यस वर्षको विष्णु–नाती फोटो पत्रकारिता सिरपाःगुथी पुरस्कार दि हिमालयन टाइम्सका फोटोपत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । काठमाडौमा आज एक कार्यक्रमकाबीच दुई दशक अगाडीदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो । यस्तै,गुथीले नेवाःसंस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यले २०६४ सालदेखि चिग्वःधिमे बाजा प्रशिक्षण दिँदै आउनुभएकी चिग्वःधिमे गसरु सुनिता महर्जनलाई […]

पत्रकारिताको उत्कृष्ट विधा फोटो : मन्त्री श्रेष्ठ

काठमाडौँ,२४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताएका छन् । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्ययमबाट समाजको यथार्थतालाई प्रष्ट पार्न सकिने भएकाले यो सूचना प्रवाहको उत्कृष्ट बिधा रहेको बताएको हो । फोटो पत्रकारिताको माध्यमबाट […]

विकास द्वारेलाई विष्णु – नाति पत्रकारिता पुरस्कार

काठमाडौं । गोरखापत्रका फोटा पत्रकार विकासद्वारे विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार– ११४२ बाट सम्मानित हुनुभएको छ । विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुठीले मंगलबार राजधानीमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले द्वारेलाई दस हजार रुपियाँ र सम्मानपत्र प्रदान गर्नुभयो । विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो […]

रिपोर्टर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानित

काठमाडौं, असोज ७ । रिपोर्टर्स नेपालका वरिष्ट फोटो पत्रकार मुकुन्द कालिकोटे राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार साहसिक फोटो पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । राष्ट्रिय फोटोपत्रकार समुह, नेपालको २५ औं बार्षिकोत्सवको अवसरमा पत्रकार कालिकोटेलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मान […]

रामहरि केबी स्मृति  फोटो पत्रकारिता  पुरस्कार विडारीलाई

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार ०७८ र  रामहरि केबी स्मृति  फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार ०७८ वितरण गरेको छ । समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा...

नयाँ पत्रिकाकर्मी क्षेत्रीलाई महिला फोटो पत्रकारिता पुरस्कार - Naya Patrika

नयाँ पत्रिकाकर्मी चन्द्रकला क्षेत्रीले महिला फोटो पत्रकारिता पुरस्कार प्राप्त गरेकी छन् । नेपाल फोटो पत्रकार समूहले उनलाई २५ हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड सम्पन्न, फोटो

काठमाडौं : दोस्रो राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार, २०७४ राजधानीमा सम्पन्न भएको छ। त्रिपुरेश्प्वरस्थित आर्मी अफिसर्स क्लबमा बिहीबार भएको उक्त कार्यक्रममा विभिन्न १२ विधामा पुरस्कार वितरण गरिएको थियो। सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फोटो पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गरेवापत वरिष्ठ फोटो...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड घोषणा : १३ विधामा हुँदैछ प्रतियोगिता

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुरस्कार प्रदान गरिने समूहका सचिव एवं कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिए। फोटो पत्रकारको योगदानको कदर गर्दै युवा फोटो पत्रकारको मनोबल वृद्...