एनएफपीजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आगामी विभिन्न १७ विधामा फाेटा पत्रकारिता अवार्ड प्रदान गर्ने भएकाे छ ।

सम्बन्धित सामग्री

अनलाइनखबरकर्मी धिमाललाई ‘जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’

काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बिहीबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित रजतजयन्ती तथा चौथो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२२ मा धिमाललाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा संस्कृति, पर्यटन […]

एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३ औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते  काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।एनफपिजेका पूर्व अध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनिय

एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने

काठमाडौँ,३ भदौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने […]

एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने

राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई […]

फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी

काठमाडाै‌‌ ः ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारका संस्थाले फोटो प्रदर्शनी गरेका छन्। मंगलबार वसन्तपुरमा पिजे क्लब (फोटो जर्नालिष्ट) र नेपाल फोटो पत्रकार मञ्चले खुला फोटो प्रदर्शनी गरेका हुन्। प्रदर्शनीमा फोटो पत्रकारहरूले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटो राखिएका छन्। प्रदर्शनी आज एकदिन चल्ने नेपाल पिजे क्लबकी अध्यक्ष श्रुति श्रेष्ठले बताइन्। प्रदर्शनीमा फोटो पत्रकारहरूले काम गर्ने क्रम

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गरिएको छ। मंगलबार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मंचले खुल्ला फोटो प्रदर्शनी गरेको हो।  प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख...

९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा प्रभातफेरी

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रह

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी तथा प्रभातफेरी (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस आज देशभर मनाइँदैछ । देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय फोटो पत्रकार समूहले आज काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी कार्यक्रमको समेत आयोजना […]

९५ ‍औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकाे अवसरमा फाेटाे प्रदर्शनी (तस्वीरसहित)

आज ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। हरेक वर्ष वैशाख १३ मा  राष्ट्रिय फाेटाे पत्रकारिता दिवस मनाउने गरिन्छ। याे दिवस देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइन्छ। दिवसकै अवसरमा आज काठमाडौंको वसन्तपुरमा फाेटाे प्रदर्शनीकाे आयाेजना गरिएकाे छ। प्रदर्शनीमा विभिन्न फाेटाे पत्रकारहरूले खिचेका फाेटाेहरू प्रदर्शन गरिएकाे छ।

रामहरि केबी स्मृति  फोटो पत्रकारिता  पुरस्कार विडारीलाई

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार ०७८ र  रामहरि केबी स्मृति  फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार ०७८ वितरण गरेको छ । समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा...