राष्ट्रिय फोटो पत्रकार समूहको २६ औं वार्षिक उत्सव असोज ६ गते, यी फोटोपत्रकारलाई सम्मान गरिने

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले २६ औं वार्षिक उत्सवको अवसरमा अग्रज फोटो पत्रकारलगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गर्ने भएको छ। भाद्र २१ गते बसेको केन्द्रीय कमिटी बैठकले असोज ६ गते काठमाडौंको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा २६ औं वार्षिक साधारण सभासंगै विभिन्न फोटो पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो। बैठकले […]