गृहमन्त्री र सचिवले सुराकीमा बाँडे १ करोड ४८ लाख

गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् ।

सम्बन्धित सामग्री

गृहमन्त्रीले सहकारीबाट १ करोड लिनुभएको छ, छानबिन हुनुपर्छ: थापा

नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनी माथि तत्काल छानबिन गर्नुपर्ने माग राखेको छ।...

उपप्रधानमन्त्री श्रेष्ठले बल तानेर बाँडफाँट भयो नेपाल रिपब्लिक मिडियाको आईपीओ

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडले ठमेलको छाया सेन्टरस्थित होटेल अलोफ्टमा एक कार्यक्रमकाबीच आईपीओ बाँडफाँट गरेको हो ।  मिडिया क्षेत्रको पहिलो कम्पनीको रूपमा धितोपत्र बजारमा भित्रिन लागेको यस कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम उपप्रधान तथा गृहमन्त्री नारायणराजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आईपीओ बाँडफाँटका लागि बलसमेत श्रेष्ठले नै तानेका थिए । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकबाट आवेदन परेको थियो । यी आवेदकहरूबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता शेयर खरीद माग भएको हो ।  कुल आवेदकहरूमध्ये १२ लाख २७ हजार ५६९ जना आवेदक मात्र योग्य भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । ७२ हजार १५८ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको हो । गोलाप्रथाको माध्यमबाट ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन् । यीमध्ये एक जना आवेदकले भने थप एक कित्तासमेत गरी ११ कित्ता शेयर प्राप्त गरेका छन् ।  कम्पनीले जेठ २६ देखि ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ३६ लाख १९ हजार ८९१ कित्ता शेयर बाँडफाँट गरेको हो ।

अभियोग पत्र: खाणले १ करोड २४ लाख बुझेपछि समितिको कार्यादेश थप

तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले संगठित गिरोहका नाइके केशव दुलालबाट एक करोड २४ लाख ५० हजार रुपैयाँ बुझेपछि भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित समितिको कार्यादेश थप गरेको भेटिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदातलमा दायर गरेको अभियोगपत्रमा उनीविरुद्ध चारवटा कसुरमा मुद्दा चलाएको छ ।

यी हुन् १ करोड ३८ लाखभन्दा बढी रकम खर्च गर्ने सचिव र मन्त्री

गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

शान्ति सुरक्षाको नाममा गृहमन्त्री र गृहसचिवको एक वर्षको खर्च १ करोड ३८ लाख

काठमाडौँ – गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि […]

गृहमन्त्री र गृहसचिवले जासुसीमै गरे १ करोड ३८ लाख खर्च

आर्थिक वर्ष ०७७–७८ मा गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा एक करोड ३८ लाख रुपैयाँ खर्च गरेका छन्। निश्चित