गृहमन्त्रीले सहकारीबाट १ करोड लिनुभएको छ, छानबिन हुनुपर्छ: थापा

नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनी माथि तत्काल छानबिन गर्नुपर्ने माग राखेको छ।...