मलेसियाली गृहमन्त्री भन्छन्ः विदेशी कामदारको आवेदन बन्द जारी छ,नेपालको वैदेशिक रोजगारी प्रभावित

काठमाडौंं । मलेसियाले विदेशी कामदार लिनको लागि आवेदन बन्द जारी हुने बताएको छ । मलेसियाका गृहमन्त्री दातुक सेरी साफुदिन नासुतिओन इस्माइलले यस्तो बताएका हुन् । गृहमन्त्री इस्माइलका अनुसार मलेसियाको १ करोड ७१ लाख जनशक्तिको १५ प्रतिसत ननाध्ने गरि विदेशी नामदारहरु ल्याउन बन्द गरिएको उनले सोमबारको पत्रकार सम्मेलनमा बताएका छन् । क्लिस्सक्लिनर डटकमका अनुसार गृहमन्त्रीले पत्रकार […]