पाथीभरा पदमार्गको दुर्दशा : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहोरको थुप्रो

सन्तोष पुर्कुटी- ताप्लेजुङ : पाथीभरा मन्दिर जाने पदमार्गको फोहोर व्यवस्थापनका लागि बुधवार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन्। यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए। तर, फोहोरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन्। विभिन्न खानेकुरा, पेयपदार्थका खोल,…

सम्बन्धित सामग्री

पोखराः सडकदेखि घरसम्मै फोहोरको थुप्रो

पोखरा सहरको फोहोर नउठेको झन्डै दुइसाता पुग्न थाल्यो। सडकको चोकचोकमा फोहोरको पोका थुप्रिएका छन्। त्यत्तिमात्र नभई नागरिकको घरघरमा पनि फोहोर थुप्रो लागेको छ। झन्डै दुइसातासम्म फोहोर नउठ्दा घरघरमा दुर्गन्ध फैलिन थालेको छ। अहिलेकै अवस्थामा घरघरको फोहोर उठ्न अ...

पर्यटकीय सहर पोखराको सडकमा छताछुल्ल फोहोर

केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ।...

उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल

सन्दीप क्षेष्ठ काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल बन्दै गएकाे छ । सडक छेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै हुँदा यसले उपत्यकालाई दुर्गन्धित बनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, व्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ । काठमाडौं उपत्यकामा […]

काठमाडौँको सडकमा फोहोरको थुप्रो

बाटो मर्मतको कारण साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडकमा फोहोर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडा सम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ ।  यही असार ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो

राजधानीमा फोहोरको थुप्रो

काठमाडौँ,१५ असार । राजधानीको पुतलीसडकमा थुप्रिएको फोहोर । चार महिनापछि दुई साताअघि उठ्न थालेको काठमाडौँ उपत्यकाको फोहोर फेरि रोकिँदा राजधानीका सडक, चोक एवं नदी किनारमा फोहोर थुप्रो लागेको छ । चार महिना अघिदेखि थुप्रिएको फोहोरले अहिले राजधानीमा हैजाका रोगी पनि बढेका छन् । तस्वीर : पूर्णप्रसाद मिश्र, रासस

उपत्यकामा फोहोरको थुप्रो, दुर्गन्ध हटाउन केमिकल छर्कदै महानगर

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । महानगरले काठमाडौंका विभिन्न सडकमा लागेका फोहोरका थुप्रोको दुर्गन्ध हटाउन केमिकल छरेको हो । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग कुरा भएपनि स्थानीयहरुले लामो समयदेखि सिसडोल ल्याण्डफिल साइटमा अवरोघ गर्दै आएका छन् । सिडोलका स्थानीयहरुले सरकारसँग भएको […]

काठमाडौंका घर–घर र चोक–चोकमा फोहोरको थुप्रो

काठमाडौं । विगत दुई सातादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा घर–घरमै फोहोर थुप्रिन पुगेको छ भने चोक–चोकमा फोहोरको थुप्रो लागेको छ । नौ वर्षसम्म पनि सडक निर्माण नभएको भन्दै तारकेश्वर नगरपालिका मुड्खु–तीन पिप्लेका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि काठमाडौं उपत्यकामा फोहोर उठ्न सकेको थिएन । काठमाडौंको फोहोर उठ्न अझै एक साता […] The post काठमाडौंका घर–घर र चोक–चोकमा फोहोरको थुप्रो appeared first on राजधानी राष्ट्रिय दैनिक.

बत्तीसपुतलीदेखि संसद् भवनसम्म फोहोरको थुप्रो !

महानगरपालिकाको कमजोर व्यवस्थापनका कारण काठमाडौँ उपत्यकामा फेरि फोहोरको डङ्गुर थुप्रिएको छ । गत साउनमा डम्पिङ साइटसम्म जाने बाटो खराब भएका कारण केही सातासम्म फोहोर उठ्न सकेको थिएन । भदौमा केही दिन फोहोर उठाइए पनि पुनः अवरुद्ध भएको छ । सडकमा जथाभावी थुपारिएको फोहोर नउठेका कारण सहरमा दुर्गन्ध फैलिएको छ । अहिले फेरि वर्षाका कारण बाटोको अवरोधले गर्दा काठमाडौँको फोहोर पूर्णरुपमा उठाउन नसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  राजधानीको फोहोर डम्पिङ गर्दै आएको नुवाकोटको ओखरपौवा सिसडोल

काठमाडौंमा फोहोरको थुप्रो

काठमाडौं, भदौ १०। नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ । गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत […]

काठमाडौंमा फोहोरको थुप्रो

काठमाडौं । नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ । गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत लागेको […] The post काठमाडौंमा फोहोरको थुप्रो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.