उपत्यकामा फोहोरको थुप्रो, दुर्गन्ध हटाउन केमिकल छर्कदै महानगर

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । महानगरले काठमाडौंका विभिन्न सडकमा लागेका फोहोरका थुप्रोको दुर्गन्ध हटाउन केमिकल छरेको हो । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग कुरा भएपनि स्थानीयहरुले लामो समयदेखि सिसडोल ल्याण्डफिल साइटमा अवरोघ गर्दै आएका छन् । सिडोलका स्थानीयहरुले सरकारसँग भएको […]

सम्बन्धित सामग्री

फोहोरमा केमिकल छर्किँदै महानगरपालिका (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा पुनः केही दिनदेखि फोहोर थुप्रिन थालेको छ । काठमाडौं महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा फोहोरको दुर्गन्ध फैलिन थालेको छ । फोहोर संकलनसमेत गर्न नसक्दा सडकमा जताततै फोहोरको थुप्रो देखिन्छ । महानगरपालिकाले दुर्गन्ध नफैलियोस भनेर फोहोरमा केमिकल छर्किन थालेको छ ।