पर्यटकीय सहर पोखराको सडकमा छताछुल्ल फोहोर

केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ।...

सम्बन्धित सामग्री

रात परेपछि चोक र सडकमा फोहोर फाल्ने समस्याले पोखरामा सधैँको सास्ती

पर्वत : पोखरालाई ‘सुन्दर नगरी’, ‘सात तालको सहर’, ‘पर्यटनको हब’ लगायतका उपनामले पनि बोलाउने गरिन्छ। सफा र सुन्दर सहर अनि ताल सहितका पर्यटकीय स्थलहरूका कारण नेपाल आउनेमध्येका करिब सबैजसो बाह्य पर्यटकहरूले एक पटक पोखरा घुम्ने गर्दछ।बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरूका लागि पनि एकपटक घुम्नैपर्ने सपनाको सहरको रूपमा छ पोखरा।देशका विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणअन्तर्गत विद्यार्थीहरूलाई पनि पोखराको भ्रमण गराउने गरिएको छ। राजधानी काठमाण्डौं भन्दा पनि पोखरा सफा भएकाले

पर्यटकीय शहर पोखराः जब रात ढल्दै जान्छ, सडकमा फोहोर खस्न थाल्छ

पोखराको न्यूरोड, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, पृथ्वीचोक क्षेत्रको मुल सडक किनारमा दिनहुँजसो फोहोरको थुप्रो लागेको हुन्छ, त्यो पनि एकाबिहानै। सडक छेउमा थुपारेको फोहोरलाई महानगरले एकाबिहानै उठाउने भएकोले दिनको समयमा देख्न नपाएपछि एकाबिहानै सडकमा हिड्...

दुर्गन्धित पोखरा, आधा सहर नै कारबाहीको भागिदार

१७ साउन, पोखरा । पोखरा भन्नेवित्तिकै सुन्दर, सफा र स्वच्छ पर्यटकीय क्षेत्रको चित्र आँखामा आउँछ । हो, पोखरा प्राकृतिकरुपमा सुन्दर छ तर यहाँको फोहोर र दुर्गन्धको अर्को पाटोले पोखरेलीलाई नै गिज्याइरहेको छ । पोखराका सबैजसो खोला, नदी र फेवातालमा ढल मिसाइएको छ । यसबाट प्राकृतिक तथा सांस्कृतिक सम्पदा दुर्गन्धितमात्रै बनेका छैनन्, सिंगो पोखरालाई नै बदनाम […]

फोहोरले उडानमा जोखिम निम्त्याउने चिन्ता

काठमाडौं । पर्यटकीय सहर पोखराका सडक अहिले फोहोरको डंगुर छ । फोहोरका कारण यहाँबाट विभिन्न गन्तव्यमा हुने हवाई उडानमा पनि जोखिम निम्तिन सक्छ । फोहोरमा विभिन्न जनावर र चराचुरुंगी आकर्षित हुने र तिनको आउजाउले उडान प्रभावित हुने जोखिम रहेको विमानस्थलले जनाएको छ । तापक्रम बढेसँगै सडकमा फ्याँकिएको फोहोर व्यवस्थापन नहुँदा नगरमा दुर्गन्ध पनि बढेको छ […]