उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल

सन्दीप क्षेष्ठ काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल बन्दै गएकाे छ । सडक छेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै हुँदा यसले उपत्यकालाई दुर्गन्धित बनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, व्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ । काठमाडौं उपत्यकामा […]

सम्बन्धित सामग्री

महानगरको झारा टार्ने फोहोर व्यवस्थापन

काठमाडौं । राजधानीको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नसक्दाको विकराल स्थिति अघिल्लो बर्खामै काठमाडौंले भोगेको हो। नुवाकोटको बन्चरेडाँडास्थित डम्पिङसाइटसम्म जान सक्ने बाटो बिग्रँदा त्यतिबेला राजधानी नै ‘डम्पिङ साइट’ बन्न पुग्यो। महानगरले फोहोर फाल्न साइटसम्मको बाटो त फराकिलो बनायो तर फोहोरको उचित व्यवस्थापन गर्ने सोच फराकिलो बनाउन सकेन। फोहोर फ्याँकेर होइन, पुनप्रयोगबाट मात्र व्यवस्थापन हुन्छ भन्ने मोफसलले […]

मैले ल्याएको अवधारणा पालना नगर्नाले अवस्था विकराल बन्यो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाए । पैसा पनि छुट्याएँ, ए

फोहोरको समस्या झनै विकराल भयो : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दा पनि ठूलो रहेको बताएकी हुन् । उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन् ।मन्त्री झाँक्रीले […]

काठमाडौंमा जसले फोहोर गर्छ उसैसँग पैसा उठाउनुपर्छ : मन्त्री झाँक्री

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन्। बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन्उनले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन्।उनले फोहोर घरबाट चोक र ख

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छिन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई...

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

उनले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन्। उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन...

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरमा फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या ठूलो रहेको बताइन् । उनले  फोहोरको समस्यालाई बेलैमा हल गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् ।  फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर

साउनदेखि कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरले फोहोर नउठाउने

उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।

कुहिने र नकुहिने नछुट्याए साउनदेखि काठमाडौं महानगरले फोहोर नै नउठाउने

फोहोर फाल्ने क्रममा बुधबार बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप, फोहोर नै नफाली फर्किए ट्रक उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने...