काठमाडौं । विगत दुई सातादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा घर–घरमै फोहोर थुप्रिन पुगेको छ भने चोक–चोकमा फोहोरको थुप्रो लागेको छ । नौ वर्षसम्म पनि सडक निर्माण नभएको भन्दै तारकेश्वर नगरपालिका मुड्खु–तीन पिप्लेका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि काठमाडौं उपत्यकामा फोहोर उठ्न सकेको थिएन । काठमाडौंको फोहोर उठ्न अझै एक साता […]
The post काठमाडौंका घर–घर र चोक–चोकमा फोहोरको थुप्रो appeared first on राजधानी राष्ट्रिय दैनिक.