माल्दिभ्सले एस्ट्राजेनेकाको खोप लिने

एजेन्सी । मालदिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड– १९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् ।  माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।’ अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको वित

सम्बन्धित सामग्री

कोभिसिल्ड र एस्ट्राजेनेकाको खोप एकै हो?

नेपालमा "कोभिसिल्ड" प्रचलित नाम हो। जापान सरकारले दिएको एस्ट्राजेनेकाको खोप "कोभिसिल्ड" को पहिलो डोज लगाएर बसेकाहरुलाई लगाउने घोषणा गरेसँगै यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुमा अन्योलता छाएको देखिएको छ।

कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाएकालाई अब एस्ट्राजेनेकाको खोप लगाइने

सरकारले कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई एस्ट्राजेनेकाको खोप प्राप्त भएपछि व्यवस्था गरिने बताएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा चैत १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउने समय भइसकेको तर भारतको सिरम इन्स्टिच्युटले खोप दिन नसक्ने बताएकाले तोकिएको समयमा कोभिसिल्डको दोस्रो मात्रा दिन नसकिएको जनाएको छ । अब उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपछि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाएको भन्दै मन्त्रालयले धैर्यताका साथ...

'जोनसन र एस्ट्राजेनाकाको खोप छिटै आउँछ'

कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका झण्डै साढे १४ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउने गरी प्रक्रिया थालिएको छ । सकेसम्म  त उनीहरुलाई  दोस्रो डोज पनि कोभिसिल्ड नै लगाउने भनिएको हो । तर त्यो सम्भव हुने अवस्था देखिएन ।  भारतले कोभिसिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल नेपाल आउने सम्भावना नभएकाले त्यसको विकल्पमा  एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा  लगाउन लागिएको हो  । कोभिसिल्ड खोप नपाउने पक्का जस्त...

‘भारतीय भेरियन्टमा पनि फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी’

९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को भारतमा देखिएको नयाँ प्रकार (भेरियन्ट)विरुद्ध फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप प्रभावकारी रहेको पाइएको छ । बेलायतमा गरिएको एक अध्ययनको क्रममा यी दुवै खोप भारतीय भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको पाइएको हो । अध्ययनका अनुसार यी दुवै खोप पूरा डोज लिएपछि संक्रमणको लागि यसअघि उल्लेख गरिए अनुसार […]

अमेरिकाकाले ६ करोड मात्रा एस्ट्राजेनेकाको खोप बाँड्ने

एजेन्सी। अमेरिकाले आफ्ना लागि राखेको अक्सफोर्ड–एस्ट्राजेनेकाको ६ करोड मात्रा खोप अरु देशलाई बाँड्ने भएको छ। ह्वाइट हाउसले खोप उपलब्ध हुँदै गएपछि आवश्यक परेका देशसँग साझा गर्ने प्रतिबद्धता जनाएको हो। अमेरिकामा एस्ट्राजेनेकाको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृत नभए पनि मौज्दात राखेको छ। स्वीकृति दिएका देशमा खोपको मात्रा कमी हुँदा अमेरिकाले भण्डारण गरेको भन्दै आलोचना हुँदै आएको थियो।

बेलायतमा ३० वर्षमुनिका व्‍यक्तिलाई एस्ट्राजेनेकाको खोप नदिइने

२६ चैत, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप ३० वर्षमुनिका व्‍यक्तिलाई नलगाउने भएको छ । बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका व्‍यक्तिलाई यो खोप नदिइने र उनीहरुलाई खोपको अन्य विकल्प दिइने बताएको हो । एमएचआरएका अनुसार एस्ट्राजेनेकाको खोप लगाएका व्‍यक्तिमा रगत जम्ने समस्या देखिएसँगै यस्तो निर्णय गरिएको हो। एमएचआरको […]

अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष

काठमाण्डाै - अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकाय (ईएमए)ले निष्कर्ष निकालेको छ । ईएमएको समीक्षाका क्रममा अक्सफर्ड-एस्ट्राजेनेकाकाे खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्णरूपमा नकार्न नसकिने ईएमएले जनाएको छ । यो खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने आशङ्काकाबीच युरोपेली सङ्घका १३ देशहरूले खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । इटली, स्पेन र जर्...

एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको ...

जर्मनीमा ६५ वर्षमाथिका मानिसलाई एस्ट्राजेनेकाको खोप नलिन सुझाव

१६ माघ, काठमाडौं । जर्मनीको खोप आयोगले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ६५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुलाई नलगाउन सुझाव दिएको छ । पछिल्लो समय खोप निर्माता र युरोपेली संघ (ईयू)बीच आपूर्तिको विषयलाई लिएर विवाद जारी रहेको अवस्थामा जर्मनीको खोप नियामकले यस्तो सुझाव दिएको हो । जर्मनीको मुख्य सार्वजनिक […]