‘भारतीय भेरियन्टमा पनि फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी’

९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को भारतमा देखिएको नयाँ प्रकार (भेरियन्ट)विरुद्ध फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप प्रभावकारी रहेको पाइएको छ । बेलायतमा गरिएको एक अध्ययनको क्रममा यी दुवै खोप भारतीय भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको पाइएको हो । अध्ययनका अनुसार यी दुवै खोप पूरा डोज लिएपछि संक्रमणको लागि यसअघि उल्लेख गरिए अनुसार […]

सम्बन्धित सामग्री

फाइजर र एस्ट्राजेनेका खोप भारतीय भेरियेन्टविरुद्ध प्रभावकारी पुष्टि

बीबीसी । अमेरिकाको फाइजर र अक्स्फोर्ड एस्ट्राजेनेकाको खोप भारतमा उत्पन्न भेरियेन्ट विरुद्ध उच्च रुपमा प्रभावकारी रहेको नयाँ अध्ययनले देखाएको छ । यी खोपहरुको दुई डोज लगाएपछि त्यसले भेरियेन्ट विरुद्ध काम गर्न सक्ने पत्ता लागेको हो ।  सो रिसर्च सञ्चालन गर्ने ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ का अनुसार ती खोपको प्रयोग गर्नुले संक्रमितलाई गम्भीर...