१६ माघ, काठमाडौं । जर्मनीको खोप आयोगले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ६५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुलाई नलगाउन सुझाव दिएको छ । पछिल्लो समय खोप निर्माता र युरोपेली संघ (ईयू)बीच आपूर्तिको विषयलाई लिएर विवाद जारी रहेको अवस्थामा जर्मनीको खोप नियामकले यस्तो सुझाव दिएको हो । जर्मनीको मुख्य सार्वजनिक […]