बेलायतमा ३० वर्षमुनिका व्‍यक्तिलाई एस्ट्राजेनेकाको खोप नदिइने

२६ चैत, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप ३० वर्षमुनिका व्‍यक्तिलाई नलगाउने भएको छ । बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका व्‍यक्तिलाई यो खोप नदिइने र उनीहरुलाई खोपको अन्य विकल्प दिइने बताएको हो । एमएचआरएका अनुसार एस्ट्राजेनेकाको खोप लगाएका व्‍यक्तिमा रगत जम्ने समस्या देखिएसँगै यस्तो निर्णय गरिएको हो। एमएचआरको […]

सम्बन्धित सामग्री

‘भारतीय भेरियन्टमा पनि फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी’

९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को भारतमा देखिएको नयाँ प्रकार (भेरियन्ट)विरुद्ध फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप प्रभावकारी रहेको पाइएको छ । बेलायतमा गरिएको एक अध्ययनको क्रममा यी दुवै खोप भारतीय भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको पाइएको हो । अध्ययनका अनुसार यी दुवै खोप पूरा डोज लिएपछि संक्रमणको लागि यसअघि उल्लेख गरिए अनुसार […]