आमा बनेपछि शारीरिक खेलमा फर्किन कति गाह्रो? (भिडिओ)

'पहिले त किक हान्दा पनि आकाशमै उडाइएला जस्तो हुन्थ्यो तर बच्चा जन्माएपछि किक उठाउनै गाह्रो हुने रैछ। अलिकति गाह्रो भयो भने दुखाइ महशुस हुनेरैछ,' उनले भनिन्।

सम्बन्धित सामग्री

बाउन्ड्रीबाहिर छोरी, मैदानभित्र आमा

भूपेन्द्र जि.सी.पोखरा महिला खेलाडीले सन्तान लाभपछि आराम गर्नुपर्ने हुँदा मैदानबाट टाढा हुनुपर्छ । त्यसैकारण पनि अधिकांश महिला खेलाडीले विवाह ढिलो गर्ने निर्णय लिन्छन् । विवाह गरि हाले बच्चा भने जन्माउन समय लिन्छन् चाहँदैनन् । किनकी बच्चा जन्मेर हुर्काउँदै त्यहिँ लयमा फर्किन निकै कठिन पर्छ । कति खेलाडीको हकमा विवाह पछि नै व्यवहारिक कारणले खेललाई निरन्तरता […]

साउदीमा अलपत्र नेपाली भन्छन्– आमा बिरामी हुनुहुन्छ, ७ वर्षदेखि भेट्न पाएको छैन

दोहा– रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चितवनका तीन नेपाली युवा अलपत्र परेका छन् । ७ वर्षअघि साउदी अरब पुगेका कृष्णबहादुर विश्वकर्मा, सागर विक र दिपेन्द्र विक स्वदेश फर्किन नपाउँदा अलपत्र परेका हुन् । कम्पनीले लामो समयदेखि घर नपठाएका कारण अलपत्र परेको उनीहरूले बताए । साउदीको दम्माममा रहेको फला नासिर अल सैली कम्पनीमा ७ बर्षदेखि काम […]

बाबुको नागरिकता नहुँदा डोटीकी युवतीले पाइनन् नागरिकता

१३ असोज, डोटी । जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि डोटीकी एक युवती नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य भएकी छन् । डोटीको सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्रलगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएकी हुन् । ‘आमाको नागरिकता, पतिको नागरिकता, मेरो जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिहरु छन्,’ […]

हामीले बच्चाहरुलाई परनिर्भर त बनाइरहेका छैनौँ!

८ कक्षामा अध्ययनरत छोराको विद्यालय ३ बजे छुट्छ। घरमा आमा पनि हुनुहुन्छ तर ऊ आफैँ नगए छोराले खाजा खाँदैन रे! विद्यालयको लुगा पनि चेञ्ज गर्दैन रे! यसो भन्दै उनी हतार/हतार घर दौडिन्थिन्। सिनेमा हेर्न गयो, घर फर्किन हतार! खाजा खान थाल्यो छोराकै चिन्ता! उनको यस्तो हर्कतले बच्चा यतिसम्म उनीमाथि निर्भर भएछकी ऊ एक्लै नुहाउन पनि नसक्ने अवस्थामा पुगेछ।

‘आशीर्वाद’मा विदेशिएका सन्तान र आमाको पीडा

काठमाडौं : हात मुख जोड्नकै निमित्त विदेशिएका सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशीर्वाद’ सार्वजनिक भएको छ।भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिनाको मुख्य भूमिका रहेको छ। मिथिला आमा बनेकी छन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन्। म्युजिक भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ। छोरा आउने प्रतीक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पन

Nagarik News - Nepal Republic Media

आफ्नी आमा र संगीताको प्रतिकृयारूपी बहस पढेर बिमलीकी छोरीले पनि जवाफमा प्रतिकृयामा यस्तो लेखी, ‘कहिल्यै पनि कसैलाई प्याच्च केही भनी हाल्नु हुन्न। भोलिको दिनमा खान्न भनेको कुरा खानुपर्छ, जान्न भनेको ठाउँमा जानुपर्छ, लाउँदिन भनेको कुरा लाउनुपर्छ। अरूलाई लाएको बचन आफैलाई फर्किन सक्छ तर बाध्यताले पेण्टसम्म त लाउनै पर्छ विदेशमा । हजुरले त हाफ़्पेण्ट नै लाउनुपर्ने बाध्यताचाहिँ के थियो कुन्नि !’

Nagarik News - Nepal Republic Media

दिउँसो आमा र दिदी फर्किनुभयो । उहाँले पोल्टाबाट चिउरा निकाल्नुभयो । गाग्रीबाट तीनओटा गिलासमा पानी सार्नुभयो । त्यसैमा चिउरा भिजाउनुभयो । अलिअलि नून छर्किनुभयो । तीनै जनालाई दिनुभयो । आफूचाहिँ भोकै काममा फर्किन लाग्नुभयो । त्यो देखेर उसलाई खान मन लागेन ।

लयमा फर्कंदै हेलम्बुको पर्यटन

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण शिथिल बनेको हेलम्बुको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण करिब करिब सकिएको छ। अहिले कोरोना महामारीको त्रास पनि छैन। निर्माणाधीन गे्रट टे«ल, हिमाली दृश्यलगायत ह्योल्मो, शेर्पा, तामाङ जातिको रीतिरिवाज, वेशभूषा, रहनसहन, कला संस्कृतिका कारण यस क्षेत्रमा पर्यटक आगमन बढेको हो। यस क्षेत्रका आमा याङ्ग्री, मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टोघ्याङलगायत हेलम्बुमा आन्तरिक र बाह्य पर्यटक भित्रिन थालेका हुन्।

परदेशमा छोरो रुदैँ घरदेशमा आमा–बा

दशै तिहार नजिकिएसँगै परदेशमा बसेका नेपालीले घर सम्झेर कोहि फर्किन थालेका छन् । कोहि आउँन नपाउँदा आँसु बगाउँन बाध्य भएका छन् । यस्तै कथा समिटिएका गीतसंगीत पनि सार्वजनिक भैरहेका छन् ।