परदेशमा छोरो रुदैँ घरदेशमा आमा–बा

दशै तिहार नजिकिएसँगै परदेशमा बसेका नेपालीले घर सम्झेर कोहि फर्किन थालेका छन् । कोहि आउँन नपाउँदा आँसु बगाउँन बाध्य भएका छन् । यस्तै कथा समिटिएका गीतसंगीत पनि सार्वजनिक भैरहेका छन् ।

सम्बन्धित सामग्री

कविता : छोरो फर्केन

छोरो फर्केन एउटा थोत्रो बोरा काँधमा भिरेर बेसाहाको धुनमा हिँडेको मेरो छोरो आफ्नै छोराछोरीको रित्तो पेट र कलेटी परेको ओठ हेर्न फर्केन प्रेयसीका आवश्यकता र चाहना पूरा गर्न विदेशीएको मेरो छोरो छियाछिया भएको उसको मुटु र अश्रुपूर्ण प्यासी नयन हेर्न फर्केन डोलीमा अन्मिएर टाढा टाढा पुगेकी छोरी चेली जस्तै मेरो छोरो वृद्ध आमा बाबुको चाहुरिएको […]

चाडपर्व फर्कि आयो तर छोरो आएन

वर्ष दिन पुरा भयो दसैँ फर्कि आयो तर मेरो छोरो आएनवर्ष दिन पूर्ण हुन्छ, दसैँ फर्कि आउँछ तर मेरो छोरो आउँदैनकस्तो छोरो जन्म दिएछु मैले कहिल्यै आमाबुबा भन्दैनगाको थियो परदेश धनकमाउनलाई तर छोरै फर्किआएनआयो त केवल उसको सम्झना हरपल हामी आमाबाबालाईआउँछन् अरुका छोरा बुहारी नाति नातिना, ल्याउँछन् कोशेलीहाम्राले के ल्याउथे र, फर्कि आउँदैनन् बुढा बाआमा सम्झीभन्थे बुढापाकाहरुले, बाह्र वर्षमा खोला समेत फर्किन्छ भनेर तर, हाम्रा सन्तानहरु फर्केनन् बुढा बाआमालाई सम्झेर हामी तेल सकिन लागेको दियोझै भएका

पुस ३० गतेदेखि पुरानो घरमा 'लाटीको छोरो'

काठमाडौंः पुस ३० गतेदेखि नाटक 'लाटीको छोरो' मञ्चन हुने भएको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक राजधानीको सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुन लागेको हो। श्याम शाहको कथा संग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटीको छोरो'मा आधारित नाटक दोस्रो पटक मञ्चन हुन लागेको हो। भारतीकै निर्देशनमा चार वर्षअघि मण्डला नाटकघरमा 'लाटीको छोरो' मञ्चन भएको थियो। दर्शकले निकै मन पराएको नाटक पुरानो घरका विद्यार्थीलाई लिएर भारतीले फेरि मञ्चन गर्न लागेका हुन्। सा

बालकथा : सौतेलो छोरो

धनप्रसादकी श्रीमती मिनाको एउटा छोरो जन्मेको थियो । छोरोको नाम रोदन थियो । रोदन एक वर्षको हुँदा मिनाको मृत्यु भएको थियो । एक वर्ष पनि नबित्दै धनप्रसादले दोस्रो विवाह गर्‍यो । दोस्रो पटक विवाह गरेको श्रीमतीको नाम रुकमिणी थियो । वर्ष दिनपछि रुकमिणीले पनि छोरा जन्माइन् । छोराको नाम सचिन राखियो । सचिन जन्मिँदा रोदन दुई वर्ष नाघेको थियो । सचिन बढ्दै गयो । रोदन पनि ठूलो हुँदै गयो ।  रोदन ज्ञानी थियो । सचिन चाहिँ चकचके थियो । समय बित्दै गयो । रोदन र सचिन दुवै ठूला भए । दुवै छोरालाई स्कुलमा पढ्न

'ज्वाइँ त देउतै छन् नि, के गर्नु छोरो पो...'

छोरीलाई ज्वाइँले सघाउँदा ज्वाइँ देउता भए, उनै आमाको छोराले म बुहारीलाई सघाउँदा छोरो कसरी ‘जोइटिग्रे’ भयो’ ?

कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’

काठमाडौं : कलाकार मनोज गजुरेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त भएका छन्। साथै गाउँपालिकाको नवौं सभाले उनलाई ‘सिरिजङ्गाको छोरो’ उपनाम समेत दिएको छ। ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका हुन् गजुरेल। सोही क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत चुनिएका हुन्। यसबारे पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले…

कलाकार मनोज गजुरेल बने पर्यटन सद्भाव दूत ‘सिरिजङ्गाको छोरो’

हास्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषित भएका छन् । ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका कलाकार गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले पर्यटन सद्भावना दूत सिरिजङगाको छोरो घोषणा गरेको हो । पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् ।  सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्

बा ! म तिम्रो नालायक छोरो !

भत्केका गल्ली; नखनेका पहाडी बाटा  र खाद्यान्नको लाइनमा खोज्नु ! मेरा लास पनि समाचार हुन्नन्  समाचार बिचरो ख्वामित वरिपरी घुम्छ   कानुनले प्रभुका पाउ चुम्छ   आकाश खसेर के हुन्छ ? खस्छ, रुन्छ   म अर्को पाइला झरिदिन्छु  पंख छैन मेरो, उत्तानो परिदिन्छु  म जिउँदा जिउंदै कतिचोटी मरिदिन्छु  र पनि सलाम ठोक्न उठेको हुन्छु ख्वामितलाई  सडकपेटीको म बिचरो ! धिक्कार ! अधुरो रैती अधमरो ! बा ! म तिम्रो नालायक छोरो !

‘ज्वाइँ त देउतै छन् नि, के गर्नु छोरो पो...’

छोरीलाई ज्वाइँले सघाउँदा ज्वाइँ देउता भए, उनै आमाको छोराले म बुहारीलाई सघाउँदा छोरो कसरी ‘जोइटिग्रे’ भयो’ ?