साउदीमा अलपत्र नेपाली भन्छन्– आमा बिरामी हुनुहुन्छ, ७ वर्षदेखि भेट्न पाएको छैन

दोहा– रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चितवनका तीन नेपाली युवा अलपत्र परेका छन् । ७ वर्षअघि साउदी अरब पुगेका कृष्णबहादुर विश्वकर्मा, सागर विक र दिपेन्द्र विक स्वदेश फर्किन नपाउँदा अलपत्र परेका हुन् । कम्पनीले लामो समयदेखि घर नपठाएका कारण अलपत्र परेको उनीहरूले बताए । साउदीको दम्माममा रहेको फला नासिर अल सैली कम्पनीमा ७ बर्षदेखि काम […]