बाबुको नागरिकता नहुँदा डोटीकी युवतीले पाइनन् नागरिकता

१३ असोज, डोटी । जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि डोटीकी एक युवती नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य भएकी छन् । डोटीको सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्रलगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएकी हुन् । ‘आमाको नागरिकता, पतिको नागरिकता, मेरो जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिहरु छन्,’ […]

सम्बन्धित सामग्री

नक्कली आमाबुवा खडा गरी दार्जीलिङकी युवतीले बाराबाट लिइन् नेपाली नागरिकता

इलाका प्रशासन कार्यालय जितपुरसिमराले एक गैरनेपाली युवतीलाई नेपाली नागरिकता दिएको खुलेको छ । निजगढ नगरपालिका–१२ ठेगाना उल्लेख गरी २१ वर्षीया रजनी गोलेलाई नेपाली नागरिकताको प्रमाण दिइएको खुलेको हो । रजनी भने भारत पश्चिम बंगाल राज्यको दार्जीलिङकी स्थायी बासिन्दा भएको खुलेको छ ।

'नक्कली बाबुआमा बनाएर' भारतीय युवतीले लिइन् नेपाली नागरिकता

बारा - बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका-१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उ...

बाबुको निवेदन नहुँदा छोरीको नागरिकता बनेन

जन्मदर्तासहित बाबुआमाको नागरिकता पेस गरेकी एक युवतीले नागरिकता बनाउन सकिनन् । ५ दिनदेखि प्रशासन धाउँदा पनि उनी नागरिकना नबन्दा दिग्दार भएकी छन् । आमाको नागरिकतामा बाबुको नाम नचढाएको र बाबुको निवेदन नआएको भन्दै प्रशासनले नागरिकता नदिएपछि बागलुङ नगरपालिका–१२ अमलाचौरकी अल्सा बेगमले नेपाली नागरिकताको प्रमाणपत्र नपाएकी हुन् ।

न पति, न माइती, न नागरिकता

‘दुई छोरी मैले कसरी पालूँ ? कहाँ गएर बसूँ ? के खानु ? के लाउनु ? म त सहनै नसक्ने भइसकें।’२५ वर्षीया एक युवतीले आफ्नो खपिनसक्नु पीडा यसरी सुनाइन्। आँखाबाट खस्नै लागेको आँसु माझी औंलाले पुछ्दै भक्कानिइन्। हातमा भएको कागजको फाइलभित्र अनुहार छोप्दै निकै बेर रोइन्। उनी सम्पर्कविहीन भएका श्रीमान्को खोजीमा रहिछन्। त्यसकै लागि कहिले प्रहरी कार्यालय धाउँछिन् त कहिले अंश अधिकार कार्यान्वयन गरिपाऊँ भनेर अदालततिर भौंतारिन्छिन्। उनको नागरिकता नहुँदा समस्या भएको छ। श्रीमान्ले बनाइदिएनन्, माइतीले बिहे भइसकेको भनेर ...

श्रीमान्सँग मनमुटावपछि अविवाहित हुँ भन्दै युवतीले बनाइन् अर्को नागरिकता

उदयपुर : उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् । कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा ...