भूपेन्द्र जि.सी.पोखरा महिला खेलाडीले सन्तान लाभपछि आराम गर्नुपर्ने हुँदा मैदानबाट टाढा हुनुपर्छ । त्यसैकारण पनि अधिकांश महिला खेलाडीले विवाह ढिलो गर्ने निर्णय लिन्छन् । विवाह गरि हाले बच्चा भने जन्माउन समय लिन्छन् चाहँदैनन् । किनकी बच्चा जन्मेर हुर्काउँदै त्यहिँ लयमा फर्किन निकै कठिन पर्छ । कति खेलाडीको हकमा विवाह पछि नै व्यवहारिक कारणले खेललाई निरन्तरता […]