जसपा विवादमा निर्वाचन आयोगले ३ साउनदेखि सुनुवाइ गर्ने, ५ सदस्यीय इजलास गठन

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताबारेको विवाद टुंगो लगाउन निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ ।

सम्बन्धित सामग्री

एमालेबाट एकीकृत समाजवादीमा जान खोजेका दुई सांसदको मुद्दा संयुक्त इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो। उनीहरुको मुद्दा संयुक्त इजलासको एक नम्बरमा रहेको छ। निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा […]

जसपाको ठाकुर पक्षले दिएको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ- पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतमा अहिले सुनुवाइ हुँदैछ । नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास हुँदैछ । निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष सर्वोच्च अदालतल गएको थियो ।

जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं :  पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ  हुने भएको छ।नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ।  निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ।निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (ज

निर्वाचन आयोगमा जसपाको बहस : वकिलको बहिस्कार

जनता समाजवादी पार्टी (जसपा) को विवादबारे आज (आइतबार) देखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ । तर, अध्यादेशमार्फत नियुक्त भएका आयुक्तहरुले गर्ने सुनुवाइ केही कानून व्यवसायीले बहिस्कार गर्ने भएका छन् ।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ । दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाइ गर्न लागेको हो ।सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयो

जसपा विवाद निरूपण गर्न निर्वाचन आयोगको इजलास बस्दै

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) विवादको टुंगो आज लगाउने भएको छ।आयोगले दुवै पक्षलाई बोलाएर इजलासमा सुनुवाइ गर्ने भएको हो। पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ हुन लागेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्‌।आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ। विवाद पेचिलो बन्दै जाँदा आयोगले गत असार २३ गते इजलास गठन गरेको थियो।इजलासमा प्रमुख निर्व

जसपाको विवाद निरूपणका लागि इजलास गठन, साउन ३ गतेबाट सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरूपणका लागि निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ ।      इजलासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरु ईश्वरी पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर, सगुनशमशेर जबरा रहेका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आउँदो साउन ३ गतेबाट इजलासमा सुनुवाइ...

जसपा विभाजनका लागि तीन साउनबाट सुनुवाइ सुरु गर्ने आयोगको निर्णय

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)को औपचारिक विभाजनका लागि निर्वाचन आयोगले आगामी साउन तीन गतेबाट सुनुवाइ सुरु गर्ने भएको छ । आयोगको आज बसेको बैठकले पाँच सदस्यीय इजलास गठन गर्दै तीन गतेबाट सुनुवाइ सुरु गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।  ‘आयोगको आज बसेको बैठकले …

जसपा विवाद निरुपण गर्न ५ सदस्यीय इजलास : ३ साउनदेखि सुनुवाइ

जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन गरेको छ ।निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा अन्य चार आयुक्तहरु ईश्वरी प्रसाद पौडेल,रामप्रसाद भण्डारी,जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा सम्मिलित पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवाद निरुपण गर्न आगामी साउन ३ गतेबाट सुनुवाइ सुरु हुनेछ ।सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

भरतपुर मुद्दाको सुनुवाइ फेरि सर्‍यो

भरतपुर महानगरको मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ। यसअघि मुद्दाको सुनवाइ शुक्रबारका लागि तोकिएको थियो। सर्वोच्चका न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलास आज मुद्दाबारे निर्वाचन आयोगले पठाएको फाइल खोलेको थियो। ‘फाइल अध्ययन गर्न समय लाग्ने भएकाले सुनुवाइ सोमबारका सारिएको छ’, सर्वोच्च अदालत स्रोतले भन्यो।