जसपाको विवाद निरूपणका लागि इजलास गठन, साउन ३ गतेबाट सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरूपणका लागि निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ ।      इजलासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरु ईश्वरी पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर, सगुनशमशेर जबरा रहेका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आउँदो साउन ३ गतेबाट इजलासमा सुनुवाइ...

सम्बन्धित सामग्री

जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेको छ ।

संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिटमा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिटमा सुनुवाइ तोकेको छ। सर्वोच्चले शुक्रबार  न्यायाधीशद्धय  मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो।  आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

प्रधानन्यायाधीशले तोके इजलास, सुनुवाइ अनिश्चित

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आज पनि इजालास तोकेका छन् । तर, सुनुवाइ हुने नहुने अनिश्चित छ । जवराकोको राजीनामा माग्दै इजलास अघोषितरुपमा बहिष्कार गरिरहेका न्यायाधीशले उनले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गर्दै आएका छन् । जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका जवराले आफूबाहेकको बृहत पूर्ण इजलास पनि […]

प्रधानन्यायाधीशले इजलास तोके पनि सुनुवाइ हुने सम्भावना कम

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सर्वोच्च अदालतमा इजलास तोके पनि सुनुवाइ हुने सम्भावना कम छ । न्यायाधीश र कानुन व्यवसायीहरुले राजीनामा दिन माग गरिरहेका बेला प्रधानन्यायाधीश जबराले आफूसहित अरु न्यायाधीशका लागि इजलास तोक्नुभएको छ । सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । हिजो न्यायाधीहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताउनुभएको थियो...

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ आज स्थगित भएको छ। नेपाल बार एशोसियसनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित भएको हो।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मिसिलमा एमकिस क्यूरीको नाम नदेखिएकाले आजको सुनुवाइ स्थगित भएको जानकारी दिए। न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो।उक्त मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज स

संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी भएको मुद्दामाथि सुनुवाइ हुँदै

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामा सुनुवाइ तोकेको छ। रिटमाथि न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र  मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको हो। भदौ १७ मा न्यायाधीश हरिप्रसाद...

संवैधानिक इजलास स्थगित

२४ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन ।

इजलास गठनमै अल्झियो सुनुवाइ

काठमाडौं, जेठ १७ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शेरबहादुर देउवालगायत १४६ जना सांसदको तर्फबाट बहस गरेका कानुन व्यवसायीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ त्यसैमा अल्झिएको छ। संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठाइएपछि सुनुवाइ मुख्य विषयमा केन्द्रित हुन नसकेको हो। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, […]

संवैधानिक इजलास गठनमा फेरि गतिरोध

सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा भएका मुद्दाका सुनुवाइ प्रक्रियामा फेरि गतिरोध उत्पन्न भएको छ । लामो समयदेखि सो इजलास बस्न नसकेपछि सुनुवाइ प्रक्रियामा गतिरोध उत्पन्न भएको हो । गत फागुन ११ गते बसेको संवैधानिक इजलास पुनः गठन हुन सकेको छैन । सो इजलास बस्न नसक्नुका कारणबारे सर्वोच्च अदालतका कर्मचारीहरू पनि अनभिज्ञ छन् । सम्बन्धित फाँटका एक कर्मचारीले संवैधानिक इजलास गठन गर्ने बारेमा प्रधानन्यायाधीशको एकलौटी अधिकार हुने भएकाले आफूले सुनुवाइ प्रक्रिया अवरुद्ध हुनुका कारण थाहा नभएको बताए