काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)को औपचारिक विभाजनका लागि निर्वाचन आयोगले आगामी साउन तीन गतेबाट सुनुवाइ सुरु गर्ने भएको छ । आयोगको आज बसेको बैठकले पाँच सदस्यीय इजलास गठन गर्दै तीन गतेबाट सुनुवाइ सुरु गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
‘आयोगको आज बसेको बैठकले …