काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। विधानअनुसार २ महामन्त्री निर्वाचित हुनेमा यस पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ।
दोस्रोपटक सभापतिका लागि उम्मेद्वारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा टिमबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेद्वार हुन्।
डा शेखर कोइराला नेतृत्वको टिमबाट रक्षामन्त्री डा…