नेपाल र ठाकुर पक्षलाई सनाखत गर्न आयोगले ९ गते बोलायो, त्यसपछि सांसदले दल छाड्न नपाउने

काठमाडौँ – निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ। सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। प्रमुख आयुक्त दिनेश थपलियाले […]

सम्बन्धित सामग्री

सांसदले राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने/नगर्ने विषयमा मत बाझियाे

काठमाण्डाै – प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्थासम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्यको मत बाझिएको हो ।  बैठकमा बोल्दै समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताउनुभयो । उहाँले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नग...

प्रदेश–२ मा थप तीन सांसदले लोसपामा गरे सनाखत

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रदेश २ का थप तीन सांसदले सनाखत गरेका छन्। आइतबार प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले लोसपामा सनाखत गरेका हुन्।प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर उनीहरुले लोसपाको सनाखत गरेका हुन्। यसअघि, १२ सांसदले लोसपाको पक्षमा सनाखत गरिसकेका छन्। योसँगै लोसपमा सनाखत गर्ने सांसदको संख्या १५ पुगेको छ।लोसपामा खुलेका जितेन्द्र सोनलले भोलि सनाखत गर्ने तयारी गरेको बुझिएको छ। तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए। एकजना स

जसपाका ५४ सांसदमध्ये १५ सांसदले गरे लोसपाको पक्षमा सनाखत

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएपछि २ नम्बर प्रदेशमा १५ सांसदले सनाखत गरेका छन् । २ नम्बर प्रदेशमा जसपाका ५४ सांसद रहेकोमा १५ सांसदले मात्रै हालसम्म लोसपाको पक्षमा सनाखत गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ र समाजवादी पार्टीबाट २९ सांसद निर्वाचित भएका थिए । पार्टी एकीकृतपछि बनेको जसपासँग ५४ सांसद थिए । सनाखत गरेकामध्ये १४ जना राजपाबाट निर्वाचित र १ जना समाजवादीबाट निर्वाचित सांसद रहेका छन् । समाजवादीबाट निर्वाचित भएका प्रह्लाद गिरी गोस्...

प्रदेश २ मा एमालेका ११ सांसदले नेकपा एकीकृतमा सनाखत गरे

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।एकजना सांसद डिल्ली उप्रेती भने दिल्लीमा उपचारमा रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्। सनाखत गर्नेहरूमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।क्यान्सर पीडित

कर्णालीका तीन सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। उनीहरूले एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन्। मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको...

प्रदेश-१ मा एमालेका १० सांसदले गरे एकिकृत समाजवादीमा सनाखत

प्रदेश-१ मा एमालेका १० जना प्रदेश सांसदहरुले निर्वाचन कार्यालयमा सनाखत गराएका छन्। बुधबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका १० जना सांसदहरुले एकिकृत समाजवादी पार्टीका लागि आफूलाई सनाखत गराएका हुन्।  सनाखत...

कर्णाली एमालेका तीन जना सांसदले नेकपा समाजवादीका पक्षमा गराए सनाखत

कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त

प्रदेश १ मा एमालेका १० सांसदले आज नेकपा समाजवादीको पक्षमा सनाखत गर्दै

नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा खुलेको प्रदेश १ प्रदेशसभाका सदस्यहरुले बुधबार सनाखत गर्ने भएका छन् । बुधबार विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर  नेकपा समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरित

आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्।