कर्णालीका तीन सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। उनीहरूले एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन्। मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले भाँडभैलो

काठमाडौं, असार ११ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीले पार्टी निर्णय ‘अवज्ञा’ गरेका छन् । उनीहरूले ‘विद्रोह’ गर्ने संकेतसमेत गरेका छन् । मन्त्रीसहित १० सांसदले शुक्रबार संयुक्त पत्र लेख्दै ‘निर्णय नमान्ने’ भन्दै संसदीय दल बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् । एकीकृत समाजवादी अध्यक्ष एवं संसदीय दल नेतासमेत रहेका माधवकुमार नेपाललाई ध्यानाकर्षण […]

एकीकृत समाजवादीमा १० सांसदले गरे ‘विद्रोह’, ‘मन्त्री फिर्ताको निर्णय नमान्ने’

काठमाडौं, असार १०। नेकपा (एकिकृत समाजवादी) का १० सांसदले मन्त्रिपरिषद्‌ हेरफेरविरुद्ध पार्टी कार्यालयमा असन्तुष्टि पत्र दर्ता गराएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा १० सांसदले आज बिहान १० बजे पार्टी कार्यालय आलोकनगर पुगेर असन्तुष्टि पत्र दर्ता गराएका हुन् । पार्टीलाई बुझाएको उक्त पत्रमा बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व भएको उल्लेख गरिएको […]

प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]

सुदूरपश्चिम प्रदेशः १३ सांसदले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत

सुदूरपश्चिम प्रदेश सभाका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्।...

बागमती प्रदेशका १३ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

मकवानपुर । बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो । प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडा पगेर ज्ञवालीले शुक्रबार समाजवादीमा सनाखत गरेकी हुन् । सांसदहरूको एमाले त्यागेर एकीकृत समाजवादीमा […]

कर्णाली प्रदेश : एमाले त्याग्दै ३ जनाले रोजे एकीकृत समाजवादी

काठमाडौं : नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन्। प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले माधवकुमार नेपालको पार्टीमा सनाखत गराएका हुन्। देवी ओली, चन्द्रबहादुर शाही र पद्म बहादुर रोकायाले एमाले त्याग्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका हुन्। वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन…

राजनीतिमा नयाँ समीकरण, वागमतीका ११ सांसद एकीकृत समाजवादीमा

रोशन पराजुली, हेटौंडा । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा वागमती प्रदेशसभाका ११ सांसदले सनाखत गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशसभा सांसद राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल हुनुहुन्छ । वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि […]

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका पक्षमा १२ ले गराए सनाखत

बागमती प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये १२ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दलमा प्रवेशका लागि सनाखत गराउनुपर्ने हुन्छ । सोही बमोजिम बागमती प्रदेशसभाका १२ एमाले सांसदले उक्त दल त्याग गरी आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत