चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल सञ्चालकलाई समयमै कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित चलचित्र भवन सञ्चालक, प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र सङ्घको ४९औँ साधारणसभामा अध्यक्ष केसीले केही प्रदर्शकले कर नतिरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले एकल चलचित्र भवनलाई सहयोग गर्ने हाम्रो तयारी छ । आगामी …
दाङ : प्यूठानका श्रीधर भण्डारीले गत माघ ३ गते मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा दिए। परीक्षा दिनको लागि पनि उनले यातायात व्यवस्था कार्यालयमा आउँदा निकै सास्ती पाए। त्यति बेला पनि एकदमै भिडभाडका कारण घन्टौँसम्म लाइनमा बसेर सेवा पाए।उनी लिखितमा पास भए पनि ट्रायल दिनको शनिबार ट्रायल दिनको लागि दाङ आइपुगे। उनको ट्रायल आइतबार थियो। उनी बिहान करिब ८ बजे ट्रायल दिने स्थानमा पुगेर लाइनमा बसे। तर, उनले दिउँसो करिब २ बजेसम्म पनि पालो नपाएको गुनासो गरे।उनले भने, ‘कर तिर्दा पन
काठमाडौं : वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ।काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै वीर अस्पतालले राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको छ।महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्दै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको गुनासो गरे।‘स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अ
खोटाङ - काठ व्यवसायीले खोटाङबाट वन पैदावार वस्तु निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो गरेका छन् ।
खयरको काठ निकासीका क्रममा करदाता सेवा कार्यालय, डिभिजन वन कार्यालय र सम्बन्धित पालिकालाई छुट्टाछुट्टै राजस्व तिर्नुपरेको गुनासो गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाह–१ बाहुनीडाँडाबाट खयरको काठ निकासीका क्रममा दोहोरो कर तिर्नु परेको सुमात्रिका सप्लायर्सका सुवास राईले बताउनुभयो ।
सुमात्रिका सप्लायर्सलाई डिभिजन वन कार्यालयले निजी नम्बरी आवादीको काठ १० दिनभित्र घुर्मी कटारी हुँदै हिमालयन कत्था ...
कर करले नभई रहरले तिर्ने वातावरण बनाउनेतर्फ ध्यान गएमा मात्र कर विवादको दिगो व्यवस्थापन हुन सक्छ । कर तिर्न जनतालाई प्रेरित गर्नुका साथै उनीहरूको कर तिर्ने बानी र हैसियत बढाउनु पनि राज्यको दायित्व हो । रोजगारी सिर्जना, स्वरोजगार हुनका लागि अनुकूल वातावरण एवं प्रोत्साहनले कर प्रणालीमा सुधार आउन सक्छ । कर राज्य सञ्चालन र लोककल्याणकारी […]
नेपालको कर प्रणालीबाट अपेक्षित रुपमा पुँजी निर्माण हुन नसकेको भन्दै निजी क्षेत्रले त्यसमा सुधार आवश्यक भएको बताएको छ । जनताबाट उठाइएको करको अधिकांश हिस्सा देशको विकास तथा आर्थिक समृद्धिमा खर्च हुन नसकी साधारण खर्चमा उपयोग भएको भन्दै निजी क्षेत्रले कर प्रणाली सुधारमा जोड दिएको हो ।नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कर राजस्वको हिस्सा उच्च […]
घरेलु, साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । कोभिड महामारीको चपेटामा परेका उद्योगीहरुका समस्या सम्बोधन गर्न सरकारसंग माग गरेका छन् । आन्तरिक राजश्व विभागले अनलाईनबाट कर तिर्ने भनेपनि व्यवसाय ठप्प भएका बेला कर तिर्न नसकिने साना तथा मझौला उद्योग महासंघ नेपाल प्रथम उपाध्यक्ष इनु पौडेलले बताईन् ।