अग्रवाल र न्यौपानेले सुशिल भट्टमार्फत करोडौंको चलखेल गरी अर्थमन्त्री शर्मालाई प्रभावमा पारेर नयाँ कर नीति ल्याएको खुलासा, २४ डण्डी उद्योगको विचल्ली

काठमाडौं, ११ असोज । सरकारले २४ वटा डण्डी उद्योगलाई मार्ने र ६ वटा उद्योगलाई मात्रै पोस्नेगरि नयाँ कर नीति ल्याएपछि २४ वटा उद्योगका सञ्चालकहरु आन्दोलित छन् । खासगरी साहिल अग्रवाल र विष्णुप्रसाद न्यौपानेले करोडौंको चलखेल गरेर यस्तो नीति ल्याएको मारमा परेका उद्योगीहरुको गुनासो छ । अग्रवाल त रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष हुन् । तर, उनले […]