करको सदुपयोग नभएको गुनासो

कर करले नभई रहरले तिर्ने वातावरण बनाउनेतर्फ ध्यान गएमा मात्र कर विवादको दिगो व्यवस्थापन हुन सक्छ । कर तिर्न जनतालाई प्रेरित गर्नुका साथै उनीहरूको कर तिर्ने बानी र हैसियत बढाउनु पनि राज्यको दायित्व हो । रोजगारी सिर्जना, स्वरोजगार हुनका लागि अनुकूल वातावरण एवं प्रोत्साहनले कर प्रणालीमा सुधार आउन सक्छ । कर राज्य सञ्चालन र लोककल्याणकारी […]

सम्बन्धित सामग्री

मधेशलाई कम बजेट दिएको मन्त्रीको गुनासो

जनकपुरधाम : मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले संघ सरकारले मधेश प्रदेशमा अन्य प्रदेशको तुलना कम बजेट दिएको गुनासो गरेका छन्।मंगलबार जनकपुरधाममा आयोजित स्वास्थ्य क्षेत्रमा सार्वजनिक वित्तीय व्यवस्थापन र खरिद व्यवस्थापन उपलब्धि, विद्यमान चुनौती तथा अगामी कार्यदिशा सम्बन्धी नीति संवाद कार्यक्रमलाई मन्त्री सिंहले सम्बोधन गर्दै मधेशको स्वास्थ्य अवस्था सुधार्न र गुणस्तरीय सेवा प्रवाह गर्न सबैको सार्थक सहयोग हुनुपर्ने बताए।स्वास्थ्यमा आएको बजेट प्रभावकारी रूपमा सदुपयोग ग

नागरिकमा सरकारप्रति भरोसा छैन

यतिबेला राजनीतिक नेतृत्व, दल, सरकार, प्रणाली र प्रदेशको विषयमा जताततै नागरिकको गुनासो सुनिन्छ। अर्थतन्त्र जोखिममा छ। अर्थतन्त्र चलायमान भएन भनिराखिएको छ। अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुग्यो भनेको पनि धेरै समय भयो। बैंकमा पैसा छ। तर यतिबेला लगानीयोग्य पुँजी परिचालन हुनसकेको छैन। पुँजी पलायन र रेमिटेन्स भित्रिनेक्रम उस्तै छ। तर यो बिचमा रेमिट्यान्सको सदुपयोग अनुत्पादक क्षेत्रमा […]

दशैँ खर्च २५ हजार पाएपछि राउटे मुखियाको गुनासो : यो रकमले दशैँ मान्न धौ धौ हुन्छ

दाङ : लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई  दशैँ खर्च उपलब्ध गराएको छ। केही दिन अघि दशैँ खर्चको जोहो गर्न आएका उनीहरूलाई  प्रदेश सरकारले २५ हजार उपलब्ध गराएको हो।  मंगलबार मन्त्रालयमा बोलाएर दशैँ खर्च उपलब्ध गराइएको हो।अर्थमन्त्री धनबहादुर मास्कीले राउटेहरूलाई सरकारको तर्फबाट दशैँ खर्च बापत २५ हजार रूपैयाँ उपलब्ध गराएका थिए।दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई मन्त्री मास्कीले उक्त पैसा हस्तान्तरण गरेका थिए। सरकारले दिएको पैसा सही सद

सडक निर्माणमा वन बाधक, कानुन परिमार्जन गरौँ : राज्यमन्त्री चपाईं

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले विकास निर्माणका काम जलवायुमैत्री हुन नसकेको बताएकी छन्।स्पिकर्स फोरम र एमसिडिफ नेपालले मंगलबार काठमाडौँमा गरेको जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसमा उनले वन र सडकको तादात्म्य नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आउने गरेको बताइन्।पहाडी क्षेत्र जलवायु परिवर्तनबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उनले जलवायुमैत्री विकास निर्माणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा जोड दिइन्।उनले जलवायु परिवर्तनमा आउने वैदेशिक सहयोगक

अर्बको भारतीय सहयोग रंगशाला निर्माणमा खर्चिने

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँ रकम जनकपुरधामको रंगशाला निर्माणमा खर्चिने बताएका छन्।जनकपुरधाममा बनाइने धनुष आकारको श्री रामजानकी अन्तरराष्ट्रिय बहूद्देश्यीय रंगशालाका लागि छुट्याइएको जग्गा र त्यसमा भइरहेको खेलकुदका गतिविधि अवलोकनका लागि बुधबार मैदानमा पुगेका मुख्यमन्त्री यादवले उक्त रकम रंगशाला निर्माणमा पहल गर्ने  बताए।यसअघिका स्थानीय र प्रदेश सरकारले उक्त रकम सदुपयोग गर्न नसकेको उनको गुनासो छ। मुख्यमन्त्री

कृषकका समस्या समाधान गर्ने प्रतिवद्धता

रुकुम पश्चिममा कृषि सम्बन्धी सेवाग्राही र सेवाप्रदायक कार्यालयबीच कृषि संवाद भएको छ । रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरिएको कृषक संवाद कार्यक्रममा कृषिसँग सम्बन्धित कार्यालयको सेवा प्रवाह, अनुदान वितरण, प्राविधिक सहयोग र कृषि बिमाका बिषयमा अधिकांश कृषकका गुनासा थिए । चौरजहारी–६ का गम्भिर विकले सरकारले विभिन्न शिर्षकमा प्रदान गरेको अनुदानको सदुपयोग हुन नसकेको गुनासो गर्दै अनुदान […]

गोदाममै थन्किए अल्लोका कपडा

म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आउनुभएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे ।  उनले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन

पूँजीगत खर्च नहुँदा विकास गर्न नसकिएको मुख्यमन्त्रीको गुनासो

विराटनगर । पूँजीगत खर्च नहुँदा विकासमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा बुधवार विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षीय सहयोग आवश्यक रहेको बताए । लगानीकर्ताले सहयोग गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको हालको पूँजीगत खर्च १२ अर्ब रहेको बताए । ‘अत्यधिक बढ्दा पनि २० अर्बभन्दा माथि पुग्न सक्दैन,’ मुख्यमन्त्री राईले भने, ‘एक कार्यकालमा पनि १४ जिल्लामा सडक निर्माण गर्न नसकिने किसिमको खर्चको स्थिति छ ।’ अहिलेको खर्चको अवस्थाले ५ वर्षमा २०० किलोमिटर सडक पनि निर्माण हुन नसक्ने रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । मुख्यमन्त्री राईले छिमेकी भारत र चीनले तीव्रगतिमा गरिरहेको विकास र समृद्धिबाट लाभ लिन नसके नेपालको उत्पादन प्रणाली अझै जोखिमपूर्ण बन्दै जाने बताए । उत्पादनको क्षेत्र, लगानीकर्ता, युवा जनशक्तिलाई देशमै रोकेर काम गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार अन्तर्गत प्रदेश लगानी प्राधिकरणले लगानीका क्षेत्रहरू अध्ययन गरेर अन्तिम चरणमा पुर्‍याएको मुख्यमन्त्री राईको दाबी छ । आगामी दिनमा कुन पालिकामा कुन वस्तुको उत्पादन र विकास गर्ने भन्ने विषय प्रष्ट पारेर आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिने मुख्यमन्त्री राईले बताए । कार्यक्रममा प्रदेशको सम्भाव्यताको विषयमा आफ्नो प्रस्तुति दिँदै अमेरिकन मिलिट्री युनिभर्सिटीका प्राध्यापक मेदिनी अधिकारीले देशमा थुप्रै सम्भावना रहेको भए पनि त्यसको सदुपयोग हुन नसकेको बताए । निजीक्षेत्रले लगानी गर्न चाहेको भए पनि नीतिगत समस्याका कारण वातावरण नभएको धारणा उनले राखे । कार्यक्रममा प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक सरोज कोइरालाले विराटनगरबाट ढाका, कलकत्ता, दिल्लीमा उडान गर्नुपर्ने, प्रदेशमा विदेशी लगानी भित्त्याउन ‘फास्ट ट्र्याक’मा काम हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अहिले पनि लगानीको वातावरण नभएको गुनासो गरे । ‘औद्योगिक नीतिको अभाव छ, तजबिजीमा काम गर्ने परिपाटीले सरकार भए नभएको आभास भइरहेको छैन,’ घिमिरेले भने । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ का अध्यक्ष टीकाराम ढकालले कमिसनको खेलले लगानी नआउने भन्दै देशमा उत्पादन हुने वस्तुको ब्राण्डिङमा ध्यान दिनुपर्ने बताए । उद्योगी पवनकुमार शारडाले उद्योगीलाई लगानी गर भनेर वातावरण खल्बल्याउने समस्या सरकारसँगै रहेको आरोप लगाए । स्थानीय सरकारले अनावश्यक कर लिने बहाना बनाएर हैरानी दिइरहेको गुनासो उनले गरे ।

प्रदेश २ मा कार्यालय प्रमुखहरुले कर्मचारीहरुलाई व्यक्तिगत काममा खटाएको गुनासो

प्रदेश नम्बर २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले दोस्रो र तेस्रो मुलुकबाट आउने विज्ञहरु भन्दा नेपालीहरु नै माटोको लागि अनुभवी र विज्ञ भएकाले आफ्नो अनुभवको पूर्ण सदुपयोग गर्न सुझाव दिएका छन् ।

बढी ब्याजदरले समस्या भएको व्यवसायीको गुनासो

काठमाडौं : नेपाल राष्ट्र बैंकका पुनर्कर्जाको उचित सदुपयोग गर्नका लागि उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनको २२ औँ वार्षिकोत्सवमा गभर्नर नेपालले नेपाल कम विकसित मुलुक भएकाले व्यापार व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जाको व्यवस्था गरिएको अवस्थामा त्यस्तो सदुपयोग गर्न आग्रह गरेका हुन्। उन...