काठमाडौं, १७ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले तीनै तहका सरकारको कर आतंकले जनताहरु बाँच्ने नसक्ने आवस्थामा पुगेको टिप्पणी गरेका छन् । सरकारको कर आतंक, बैक तथा वित्तिय संस्थाको मिटरव्याज र भ्रष्टाचार व्याप्त हुँदा पनि जनताको गुनासो सुन्ने निकाय कुनै नभएको उनले बताए । मिटरव्याज र चर्को कर आतंकका कारण दिनदहाडै उद्योगी व्यापारीहरुले आत्महत्या गर्ने […]