पासविना चलेका गाडी सडकमै होल्ड : कसैको आक्रोश, कसैको अनुनय

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज पहिलो दिन । विहान ६ बजे नै प्रहरीले राजधानी शहरका धेरै सडक बन्द गर्न डिभाइडर तेर्स्याइसकेको छ । कालिमाटीबाट हुइँकिएर टेकुतर्फ आएको ट्याक्सीलाई एक प्रहरी निरीक्षकले रोक्न इशारा गरे । हातमा रजिस्ट्रर र डटपेन बोकेर छेउमै प्रहरी हवल्दार उभिएका छन् । ‘कहाँसम्म हउ, सर ?’ […]

सम्बन्धित सामग्री

बिहेको जन्तीलाई सडकमै 'होल्ड'

रङ्गेली । इलाका प्रहरी कार्यालय रङ्गेली ले निषेधाज्ञा उलङ्घन गर्नेलाई सडकमै 'होल्ड' गराउन थालेको छ । अति आवश्यक सामान खरिद गर्न बिहान १० बजे सम्मको समयको दुरुपयोग गरी अनावश्यक हिँडडुल गर्ने क्रम बडेपछि प्रहरी कार्वाही मा उत्रिएको हो ।

पासबिना हिँडेका १५ सय सवारीसाधन होल्डमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले १५ सय सवारीसाधनलाई कारबाही गरेको छ। महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले पासबिना सवारीसाधन सञ्चालन गरिरहेका सवारीसाधनलाई होल्ड गरिएको बताए। प्रवक्ता अधिकारीका अनुसार ११ सय ६० मोटरसाइकल र ३ सय ४० चारपाङ्ग्रे सवारीलाई सडकमै होल्ड गरिएको हो। बिहानैबाट निषेधाज्ञा जारी गरिएकोले उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने मुख्य नाकाहरूमा प्रहरीको बाक्लो तैनाथी छ। अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई सडकमै होल्डिङ सेन्टर बनाएर राखिएको प्रहरीले जनाएको छ। औषधि, खाद्यान्‍न, तरकारी...

काठमाडौंमा मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको...

निषेधाज्ञामा निस्किएका ८९३ मोटरसाइकल र गाडी होल्डमा

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निस्किएका ८९३ सवारीसाधन ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ

नियम विपरीत सञ्चालनमा आएका ट्याक्सी कारबाहीमा

काठमाण्डौ - सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदा पनि चलेका गाडीलाई प्रहरीले कारबाही गरेको छ ।  दैनिक चार पाँच सयको सङ्ख्यामा चलेका सार्वजनिक गाडीलाई सडकमै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।  प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको सङ्ख्यामा सडकमा भाडाका गाडी सञ्चालनमा आएको ...