काठमाडौंमा मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको...

सम्बन्धित सामग्री

सञ्चारकर्मीद्वारा मास्क वितरण अभियान सञ्चालन

सर्लाही– कोरोना महामारीमा ज्यान जोखिममा राखेर रिर्पोर्टिङमा खटिने सर्लाहीका सञ्चारकर्मीहरूको सामाजिक कार्यले यस बेला सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेका छन । तराई मेधस कोरोना महामारी र शीतलहरलगायत दुईवटा विपदीबाट आक्रान्त भएका बेला सर्लाहीमा क्रियाशील सञ्चारकर्मी सडकमै उत्रिएर सामाजिक कार्यहरू गर्न लागेको दुश्य सबैलाई भावुक बनएका छन् ।रिपोर्टर्स क्लब प्रदेश नं. २ का अध्यक्ष तथा लोकतन्त्र […]

कोरोना लागे लागोस् त भन्दै महिला भिडिन् प्रहरीसँग (भिडियो)

भारतको मध्य प्रदेशमा रहेको रीवा शहरमा मास्क नलगाइकन स्कूटरमा हिँडिरहेकी एक महिला उल्टै प्रहरीसँग निहुँ खोज्दै भिडेकी छन् ।  मास्कको साटो शलले अनुहार छोपेर ती महिला गइरहेकी थिइन् । प्रहरीले रोकेर जरिवाना तिराएपछि उनी सडकमै हल्लाखल्ला गर्न थालिन् । उनले एसपी र कलेक्टरकहाँ जाने धम्की दिन थालिन् ।    रीवामा मे ३१ सम्म कोरोना कर्फ्यु लगाइएको छ । ठाउँठाउँमा चेकिङ भइरहेको छ ।    चेकिङकै क्रममा प्रहरीको टोलीले कलेज चौबाटोमा स्कूटीमा गइरहेकी युवतीलाई रोक्यो । स्कूटरमा नम्बर प्लेट पनि थिएन । प्र...

मास्क नलगाई हिँड्नेलाई झापा प्रहरीले कारबाही गर्दै

भद्रपुर : झापा प्रहरीले मास्क नलगाई घर बाहिर निस्कनेहरूलाई समातेर सडकमै कारबाही गर्न थालेको छ।   मास्क नलाई घर बाहिर निस्कनेहरूलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार बसेको बैठकले प्रहरीसहित सबै स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, उद्योग वाणिज्य सङ्घहरू त...