नियम विपरीत सञ्चालनमा आएका ट्याक्सी कारबाहीमा

काठमाण्डौ - सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदा पनि चलेका गाडीलाई प्रहरीले कारबाही गरेको छ ।  दैनिक चार पाँच सयको सङ्ख्यामा चलेका सार्वजनिक गाडीलाई सडकमै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।  प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको सङ्ख्यामा सडकमा भाडाका गाडी सञ्चालनमा आएको ...

सम्बन्धित सामग्री

काठमाडौंमा ट्याक्सी यातायात व्यवसायीको प्रदर्शन

काठमाडौं– २० वर्षे ट्याक्सीको सट्टाभर्नामा नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार प्रणाली लागू गरेको भन्दै ट्याक्सी यातायात व्यवसायीहरूले विरोध गरेका छन् ।  बुधबार काठमाडौंमा पुराना ट्याक्सीको र्यालीसहित प्रदर्शन गर्दै सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरूलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा एकाधिकार प्रणाली लागू गर्दा नयाँ ट्याक्सी खरिद गर्न झनै […]

पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा, सित्तैमा ट्याक्सी चढ्ने अफर

पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्षक योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न समेत सकिने कम्पनीले जनाएको छ ।  कार लाइट तेस्रो वार्षिकोत्सवका दिन अगस्ट ९ मा ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड नि:शुल्क हुने प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन्...

नियमविपरीत चल्ने ४३ ट्याक्सी कारबाहीमा

काठमाडौँ – काठमाडौं उपत्यकामा नियमविपरीत ट्याक्सी गुडाउने चाकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने  ४३ ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्याक्सी भाडामा वृद्धि, न्यूनतम ६० रुपैयाँ

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको हो । निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम गरिएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडा दरमा उल्लेख […]

पुटिन कुनै समय ट्याक्सी चलाउँथे

एजेन्सी, २७ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कुनै समय ट्याक्सी चलाउँथे । आवश्यकता परिपूर्तिका लागि उनले विगतमा ट्याक्सी चलाउने गरेको खुलासा गरेका छन् । सोभियत संघको विघटनपछि रुस चरम आर्थिक संकटमा परेको थियो । रोजगारीका अवसरहरु बन्द भएका थिए । त्यतिबेला आफ्नो आवश्यकता पूर्ति गर्न पुटिनले ट्याक्सी चलाउन थालेको रुसी समाचार एजेन्सी आरआइए नोभोस्टीलाई […]

काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधासहित सुरु भएको हो ।मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी […]

अब एपबाटै आउनेछन् काठमाडौँका ट्याक्सी

काठमाडौँ – काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुविधासहित सुरु भएको हो। मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो […]

ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु

बागलुङ / बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको... The post ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु appeared first on Purbeli News.

ट्याक्सी दुर्घटना दुईको मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सके