फेरि बन्यो काठमाडौंमा खुल्ला आकाशमुनि 'हिरासत', मास्क नलगाई हिंड्नेलाई प्रहरीले समात्दै उभ्याउँदै

काठमाडौँः तपाई अहिले काठमाडौं विभिन्न चोकमा निस्किनु भयो भने डोरीले बेरेर राखेको खुल्ला ठाउँ देख्नुहुन्छ। अनि कागजमा 'होल्डिङ एरिया' भनेर लेखिएको हुन्छ। तर सुरक्षाकर्मीहरू यसलाई ख्यालठट्टामा खुल्ला आकाश मुनिको हिरासत समेत भन्छन्। यो 'हिरासतमा' पर्नु भयो भने पनि कुनै अदालतमा मुद्दा नै चाहिँ जाँदैन। प्रहरीले केही घण्टा भने तपाईंलाई सडकमै 'होल्ड'…

सम्बन्धित सामग्री

जापानीहरुले किन लिंदैछन् मुस्कुराउने तालिम ?

कोरोना महामारीले दुनियाँका सबै मानिसको मुस्कान खोसिदियो । मानिसहरु भाइरसबाट जोगिनका लागि मास्क लगाउन बाध्य भए । वास्तवमा मास्क अनिवार्य पहिरन जस्तै बन्यो र मानिसहरु मुस्कुराउनै भुल्ने अवस्था आयो । कोरोना संक्रमणमा व्यापक रुपमा कमी आएसँगै जापानले गत मे महिनाको सुरुदेखि नै मानिसहरुले मास्क लगाउनुपर्ने नियम हटाएको छ । तर सरकारी नियम हटेपनि मानिसहरु मास्क […]

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला […]

काठमाडौं यसरी बन्यो विश्वकै प्रदूषित शहर

काठमाडौं :  विश्वकै प्रदूषित शहरको मापन गर्ने आइक्युएयर डटकमका अनुसार पछिल्ला ३ दिनमा नेपालको राजधानी शहर काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष पाँच शहरमा परिरहेको छ।कहिले पहिलो त कहिलो दोस्रो तेस्रो अनि चौथो नम्बरमा काठमाडौं घुमिरहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ देखि १ सय ५० माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सलाई अति प्रदूषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदूषण भए खतरनाक परिस्थितिका रूपमा हेरिन्छ।पछिल्ला ३ दिनमा १ सय ५० देखि

मास्कमा कालोबजारी : आँखामा मास्क लगाएर मौन सरोकारवाला

नेपाल यस्तो देश हो जहाँ महामारी आउँदा केही मानिसको दिन खुल्छ जबकि देशले ठूलो क्षति व्यहोरिरहेको हुन्छ । महामारीमा दिन खुल्छन्- नेता, व्यापारी, मेडिकल, अस्पतालहरूका । सन् २०१९ देखि चीनको हुआन् प्रान्तबाट शुरु भएको कोरोना महामारी रोकथाम गर्नका लागि मास्कको अनिवार्य प्रयोग सर्वस्वीकार्य विषय बन्यो । योसँगै विश्वका सबै मानिसले मास्क लगाउनुपर्ने अवस्था सिर्जना भयो […]

कसरी बन्यो ‘प्लान्ट’ सुधाको सारथी?

काठमाडौँ – ललितपुरको झम्सिखेल चोकमा मास्क लगाएर बट्टाईका अन्डा बेच्दै थिइन्, ४५ वर्षीया सुधा मगर। ‘बट्टाईको अन्डासँगै फूल पनि बेच्छु’, पहिलेदेखि फूलको कारोबार गर्दै आएको उनले सुनाइन्। चोकबाट औँलाले पर राखेको फूलको गाडी देखाउँदै सुधाले भनिन्, ‘गाडीमा इनडोर र आउटडोर प्लान्ट छन्। ती प्लान्ट रिजनेवल प्राइसमा बेच्ने गरेकी छु।’ यस्ता ‘प्लान्ट’ त जताततै पाइन्छन् यसमा […]

इटाली बन्यो युरोपको पहिलो 'मास्क फ्री ' देश

काठमाडौं :  इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ। इटालीमा कोरोना संक्रमणका कारण हालसम्म  एक लाख २७ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका

सबै मिली कोरोना भगाऔँ

पोहोर पनि स्कुल गइनँ कोरोनाले गर्दायसपालि नि के हुने हो महामारी पर्दास्कुल जाने रहर मेरो भयो सपनास्कुल जान पाऊँ भन्दै गरेँ प्रार्थनाअहिले फेरि कोरोनाको दोस्रो लहर आयोएकाएक सबैतिर महामारी छायोकस्तो रोग आएको हो बुभ्mनै सकिएनखोप पनि बन्यो भन्छन् रोक्दै रोकिएनहामीजस्ता बच्चालाई खोप कैले आउलाडर भगाई कैलेबाट स्कुल जान पाउँलाकोरोनाले सतायो धेरै हामीलाईतैपनि नडराई लड्नु पर्छ हैस्वस्थ खानेकुरा खाऊँ, मास्क पनि लगाऊँसबै मिली संसारबाट कोरोनालाई भगाऊँसबैतिर सफा राखौँ, फोहोर गर्न हुन्नडाक्टरको सल्लाहलाई नछाडौ

'मास्क वर्ष' २०२०ः अन्त्य होला कोरोना बाध्यता?

काठमाडौं: सन् २०२० यादगार रह्यो सबैका लागि। कारण बन्यो कोभिड १९। भाइरस विश्वकै लागि नौलो थियो त्यसैले सन् २०२० को सुरुवातसम्म यसलाई हल्का रुपमा लिइयो। पछि कोरोना भाइरसले विश्वलाई नै ढपक्कै छोप्यो। जहिलै व्यस्त रहने विश्वले महिनौंसम्म शान्ति पायो। करोडौं मानिस घरभित्रै थुनिए। विश्वभरका सडक सुनसान देखिए। सबै क्षेत्र

'मास्क वर्ष' २०२०ः अन्त्य होला कोरोना बाध्यता?

काठमाडौं: सन् २०२० यादगार रह्यो सबैका लागि। कारण बन्यो कोभिड १९। भाइरस विश्वकै लागि नौलो थियो त्यसैले सन् २०२० को सुरुवातसम्म यसलाई हल्का रुपमा लिइयो। पछि कोरोना भाइरसले विश्वलाई नै ढपक्कै छोप्यो। जहिलै व्यस्त रहने विश्वले महिनौंसम्म शान्ति पायो। करोडौं मानिस घरभित्रै थुनिए। विश्वभरका सडक सुनसान देखिए। सबै क्षेत्र बन्द…