बिहेको जन्तीलाई सडकमै 'होल्ड'

रङ्गेली । इलाका प्रहरी कार्यालय रङ्गेली ले निषेधाज्ञा उलङ्घन गर्नेलाई सडकमै 'होल्ड' गराउन थालेको छ । अति आवश्यक सामान खरिद गर्न बिहान १० बजे सम्मको समयको दुरुपयोग गरी अनावश्यक हिँडडुल गर्ने क्रम बडेपछि प्रहरी कार्वाही मा उत्रिएको हो ।

सम्बन्धित सामग्री

सडकमै सुतेर शिक्षकहरुकाे प्रदर्शन

काठमाण्डाै - राहत शिक्षकहरुले काठमाण्डाैकाे बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।गएकाे असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । याे सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै...

जनप्रतिनिधिको फोटो टाँसेर भीमदत्तको मुख्य सडकमै गरियो रोपाइँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार सडकमै रोपाइँ गरिएको छ। स्थानीयले बुधबार सडक नबनेको विरोधमा सडकमै रोपाइँ गरेका हुन्।  बसपार्क–चम्मनचोक–क्याम्पस रोड सडक अन्र्तरगत खानेपानी कार्यालय पश्चिमतर्फ रहेका व्यवसायीले सडकमै रोपाइँ गरेका छन्।...

नागढुङ्गामा सडकमै मतदान (फाेटाे फिचर)

काठमाण्डाै – आज भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १० काे नागढुङ्गामा सडकमै मतदान भएकाे छ ।  सरकारले चुनावका दिन मापदण्ड बनाएर निश्चित गाडीलाई मात्र अनुमति दिएपछि काठमाण्डाैका सडक खाली छन् । सडक खाली भएपछि नागढुङ्गामा सडकमै मतदान भएकाे हाे ।  तस्बिरहरू–

सडकमै सुतेर मधेस सरकारको विरोध

मधेस प्रदेश सरकारविरुद्ध सडकमै सुतेर सुकुम्वासीहरूले प्रदर्शन गरेका छन् । आइतबार चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाइमा भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । सिराहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने, सुकुम्वासीको व्यवस्थापन हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै अभियानले विगत १२ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनशन आयोजना गरिरहेको छ । मधेस प्रदेश

जब जनप्रतिनिधिले सडकमै कार्यालय चलाए !

काठमाण्डाै – भक्तपुरको चाँगुनारायण नगरपालिका–६ कार्यालयले सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामासहित वडा सदस्यहरु हरिप्रसाद लामिछाने, आरती लामा, सोनु विश्वकर्मा, वीरमान तामाङले हिजो सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर त्यहीँबाटै नागरिकलाई सेवा दिनु भएको हो । भक्तपुर नगरकोट सडक विस्तारका नाममा ८ वर्षदेखि अलपत्र छ ।आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडा...

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरेका हुन् ।विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा […]

मूल्यवृद्धिको विरोधमा विद्यार्थीले पकाए सडकमै खाना

५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका पछिल्लो समय भइरहेको समग्र मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले सडकमै खाना पकाएर खाएका छन् । अखिल क्रान्तिकारी रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटीले आइतबार क्यापसअगाडि सडकमै खाना पकाएर खाई विरोध प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारी आरआर क्याम्पसकी उपाध्यक्ष सोनी भट्टराईले मूल्य वृद्धि रोक्नतर्फ सरकारको […]

म्याग्दीका ग्रामीण सडक : सडकमै खोला‚ सडकमै पोखरी

म्याग्दी : नेपालीहरुको चाड दशैं सँघारमै आइपुगेको छ। देशका विभिन्न सहर र विदेशमा भएकाहरू आफ्नो गाउँ घरमा फर्किन सुरु गरिसकेका छन्। तर, सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगमा संचालित सडकहरूको अवस्था भने सुधार हुन नसक्दा सर्वसाधरणहरू सास्ती खेप्न बाध्य छन्।म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सातवटा सडकको अवस्था अत्यन्तै नाजुक र जीर्ण रहेको छ। वर्षाको समयमा आएको बाढी तथा पहिरो र मर्मत सम्भारको अभावमा सडकमै खोलो बग्ने गरेको छ। सडकमै पोखरी बन्ने गरेको छ।बेनी–अर

वीपी प्रतिष्ठानका स्वास्थयकर्मीबाट सडकमै बिरामी जाँच

सुनसरी, भदौ २२ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सडकमै बिरामीको उपचार सुरु गरेका छन् । तीनदिन अघिदेखि काम बहिष्कार गरेका चिकित्सकहरुको आजबाट सडकमै बिरामीको उपचार सुरु गरेका हुन् । दैनिक २ हजार ५ सय बिरामीको उपचार हुने प्रतिष्ठानमा चिकित्सकहरुले काम बहिष्कार गरे पछि ओपीडी सेवा ठप्प भएको छ । बीपी […]

मर्मत नगरेको विरोधमा स्थानीयले सडकमै रोपे धान

सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित विरोधस्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन् । वर्षातको मौसम सुरु भएसँगै हिलाम्य भई आवतजावतमा समस्या उत्पन्न भएपछि उनीहरूले सडकमै धान रोपेर विरोध जनाएका हुन्