शेयर बजारमा ४७ अंकको वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसूचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ। नेप्सेका १३ वटै उपसूचक आज बढेका छन्। आज १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। […]

सम्बन्धित सामग्री

शेयर बजारमा आज २३ अंकको गिरावट

काठमाडौं, २४ कात्तिक । साताको कारोबारको पाँचौ दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक २३ दशमलव ५२ अंकले घटेर १८९३ दशमलव ७० विन्दुमा थामिएको हो । त्यस्तै शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव १७ अंकले घटेर ३७२ दशमलव ३७ विन्दुमा रोकिएको हो । आज २ सय २६ […]

शेयर बजारमा २३ अंकको गिरावट

काठमाडौं, ९ असोज । शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक २३ दशमलव ८३ अंकले घटेर १८१५ दशमलव १३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले घटेर ३५५ दशमलव ६० विन्दुमा रोकिएको हो । आज नेप्सेमा २२८ […]

शेयर बजारमा आज ३३ अंकको गिरावट

काठमाडौं, २ असोज । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ३३ दशमलव ९७ अंकले घटेर १८७६ दशमलव ४१ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४ अंकले घटेर ३६५ दशमलव ८६ विन्दुमा रोकिएको हो । आज २२९ कम्पनीको १ अर्ब ६० करोड १८ […]

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं, २३ भदौ । शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको पाँचौ दिन नेप्से परिसुचक ० दशमलव ९९ अंकले घटेर १९३८ दशमलव ८३ विन्दुमा झरेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २ अंकले घटेर ३७७ दशमलव ३६ विन्दुमा रोकिएको हो । आज २२६ कम्पनीको […]

शेयर बजारमा आज सामान्य अंकको गिरावट

काठमाडौं, ३ असार । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक शुक्रबार ७ दशमलव ५६ अंकले घट्दा १९७१ दशमलव ३८ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६९ अंकले घटेर ३८१ दशमलव १४ विन्दुमा थामिएको छ । नेप्सेको अनुसार आज २२० कम्पनीको ७३ करोड […]

शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं, १८ जेठ । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ७ दशमलव १९ अंकले घटेर २१३० दशमलव ७३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव १६ अंकले घटेको ४१४ दशमलव ४७ विन्दुमा रोकिएको छ। यसैगरी, नेप्सेमा आज २२७ कम्पनीको १ अर्ब ७८ करोड […]

शेयर बजारमा सय अंकको पहिरो

शेयर बजार सोमबार १००.१० अंकको पहिरो गएको छ । साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको थियो । आइतवार सामान्य करेक्सन ठानेका लगानीकर्ता सोमवार भने आत्तिएका छन् । सोमवार बजार एकै दिन सय अंकले घटेर २८२०.४१ अंकमा कायम भएको छ । जुन ३.४२ प्रतिशत गिरावट हो । सोमबार जम्मा २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटक कारोवार भएको छ । यस्तो कारोबारमा १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ । यसबाट कुल ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।  आइतबार ...

दोहोरो अंकले बढ्यो शेयर बजार

२२ पुस, काठमाडौ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३.२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १.६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ । बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड […]

दोहोरो अंकले घटेर बन्द भयो शेयर बजार

५ पुस, काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो । दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ […]

शेयर बजारमा ८० अंकको गिरावट

२३ कात्तिक, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ । आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ […]