काठमाडौं, २४ कात्तिक । साताको कारोबारको पाँचौ दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक २३ दशमलव ५२ अंकले घटेर १८९३ दशमलव ७० विन्दुमा थामिएको हो । त्यस्तै शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव १७ अंकले घटेर ३७२ दशमलव ३७ विन्दुमा रोकिएको हो । आज २ सय २६ […]