काठमाडौं, २ असोज । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ३३ दशमलव ९७ अंकले घटेर १८७६ दशमलव ४१ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४ अंकले घटेर ३६५ दशमलव ८६ विन्दुमा रोकिएको हो । आज २२९ कम्पनीको १ अर्ब ६० करोड १८ […]