काठमाडौं, २३ भदौ । शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको पाँचौ दिन नेप्से परिसुचक ० दशमलव ९९ अंकले घटेर १९३८ दशमलव ८३ विन्दुमा झरेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २ अंकले घटेर ३७७ दशमलव ३६ विन्दुमा रोकिएको हो । आज २२६ कम्पनीको […]