काठमाडौं, ९ असोज । शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक २३ दशमलव ८३ अंकले घटेर १८१५ दशमलव १३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले घटेर ३५५ दशमलव ६० विन्दुमा रोकिएको हो । आज नेप्सेमा २२८ […]