५ पुस, काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो । दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ […]